बैकल्पिक/अस्थायी योग्यताक्रमका उम्मेदवार सम्पर्क गर्न आउने सम्बन्धी सूचना ।
Summary
ग्रामिण औलो कार्यकर्ता परिचालन तथा व्यवस्थापन (ससर्त) कार्यक्रम अन्तर्गत यस नगरपालिका अन्तर्गत रिक्त रहेको ग्रामिण औलो कार्यकर्ता पद (village Malaria Worker) चौथो तहको माग संख्या १ (एक) करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले संघीय तथा प्रदेश लोक सेवा आयोगको कार्यालयको पछिल्लो एक वर्ष भित्र बैकल्पिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8f5e201f-75c2-4477-904a-693c97471d3a.pdfPDF · 1 page · 87 KBOpen
Key details
- Organization
- Gauriganga Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गौरीगङ्गा नगरपालिका aaree:www.gaurigangamun.gov.np ७ ईमेल:-॥00.89018218भ101608709211.८01) प.स.: २०८३/०८४ बैकल्पिक/अस्थायी योग्यताक्रमका उम्मेदवार सम्पर्क गर्न आउने सम्बन्धी सूचना । (सूचना प्रकाशन मिति: २०८३/०६/०९) ग्रामिण औलो कार्यकर्ता परिचालन तथा व्यवस्थापन (ससर्त) कार्यक्रम अन्तर्गत यस नगरपालिका अन्तर्गत रिक्त रहेको ग्रामिण औलो कार्यकर्ता पद (village Malaria Worker) चौथो तहको माग संख्या १ (एक) करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले संघीय तथा प्रदेश लोक सेवा आयोगको कार्यालयको पछिल्लो एक वर्ष भित्र बैकल्पिक वा अस्थायी सूचिमा रहेका तपसिल बमोजिमका उम्मेदवारहरुलाई बैकल्पिक / अस्थायी सूचि एवम सम्बन्धीत कार्यालयको सिफारीस पत्र सहित ७ (सात) दिन भित्र यस कार्यालयमा करार नियुक्तिका लागि सम्पर्क गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । तपसिल ० प्रयोगशाला सहायक (lab Assistant) वा सामुदायिक चिकित्सा सहायक (Community Medicine Assistant) वा सो सरह उतिर्ण गरी सम्बन्धित परिषदमा दर्ता भई लोकसेवा आयोगको बैकल्पिक सूचिमा रहेको हुनु पर्ने । Ger प्रमुख प्रशासकीय अधिकृत