कार्यकम सञालनार्थ अविदन पेश गर्ने सम्बन्धी सूचना ।
Summary
यस कार्यालयको चालु आ.व २०८३/०८४ को कृषि विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार तपसिल उल्लेखित कार्यकम सञ्चालन गर्नुपर्ने भएकोले सहभागि हुन चाहाने ईच्छुक कृषक उच्चमि/कृपक समूह/सहकारीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८३/०७/१७ गते) भित्र यस कार्यालयको कृषि विकास शाखामा तोकिएको ढाँचामा आवेदन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dd38f1e9-e550-4dda-8fb3-b10a5c864623.pdfPDF · 1 page · 198 KBOpen
Key details
- Organization
- Gauriganga Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गौरीगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय ie फोन नं. : ०९१-४१८०५९/४१८०६० पत्र संख्या :२०८३०८४ & वैवसाइट : veww.gaurigangamun.gov.np sey चलानी नं. : ई-मेल : [email protected] कार्यक्रम विन पे प् (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१४) यस कार्यालयको चालु आ.व २०८३/०८४ को कृषि विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार तपसिल उल्लेखित कार्यकम सञ्चालन गर्नुपर्ने भएकोले सहभागि हुन चाहाने ईच्छुक कृषक उच्चमि/कृपक समूह/सहकारीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८३/०७/१७ गते) भित्र यस कार्यालयको कृषि विकास शाखामा तोकिएको ढाँचामा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 'तपसिलः ll कार्यक्रमको नाम कार्यक्रम बाट उपलब्ध हुने कृषि उपकरणहरु | अनुदान प्रतिशत लागत साझेदारीमा व्यवसायीक | २५ लाख ॥। ५० प्रतिशत ० पावर टिलर कृषक समूहलाई कृषि लागत ० मिनि टिलर यान्त्रिकरणमा अनुदान सहयोग साझेदारीमा ० ईलेक्ट्रिक कर्न सेलर(मकै छोडाउने) ० पुस रो सिडर(मकै कार्यक्रम त रोप्ने) लक्षित वर्गका कृषकहरुलाई | १० लाख १०० प्रतिशत | फलामे संरचना सहितको १००% अनुदानमा टनेल लागत प्लाष्टिक घर निर्माण । निर्माण कार्यक्रम साझेदारीमा पेश गर्नुपर्ने आवश्यक कागजात तथा शर्तहरु अनुसूची १ बमोजिम निवेदन र अनुसूची २ अनुसारको प्रस्तावना । aft उच्मि/समूह/सहकारी दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रतिलिपि | स्थायी लेखा नम्वर र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | कृषक समूह/सहकारीको हकमा निर्णयको प्रतिलिपि । लाभग्राहीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | सम्बन्धित वडा कार्यालयको सिफारीस पत्र । कृषि यान्त्रिकरणमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत पावर टिलरको हकमा १० विघा र मिनि टिलर लगायतका अन्य मेसिनरी उपकरणको हकमा ५ विघा क्षेत्रफल पुग्ने जमिनको आधिकारिता खुल्ने प्रमाणपत्र प्रतिलिपि | ५ लक्षित वर्गका कृषकहरुलाई १००% अनुदानमा टनेल निर्माण कार्यक्रम अन्तर्गत एकल महिला/दलित/अपाइ्ग/मुक्त कमैया/कमलहरी/सिमान्तकृत समुदायिक/द्वन्द पिडित वर्गका कृषकले मात्र प्रस्ताव पेश गर्न सक्ने छन् र कार्यक्रममा सहभागी हुने चाहाने लक्षित कृषकहरुले प्रस्ताव पेश गर्दा सम्वन्धित निकायबाट जारी भएको आफ्नो परिचय पत्र अनिवार्य रुपमा राख्नु पर्नेछ। ० समूहको कुनै सदस्यले कृषि औजार तथा उपकरणहरुको सञ्चालन तथा मर्मत सम्बन्धि तालिम लिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि । + विगत ५ वर्ष यता माथि उल्लेखित प्रकृतिका कार्यक्रममा कुनै पनि निकायबाट अनुदान प्राप्त गरेका कृषि 'उच्चमि/समूह/सहकारीले प्रस्ताव पेश गर्न पाउने छैनन्। as गुमान सिं जोरा__ शाखा ae कषि विकास शाखा |