पराल उपलब्ध गराइदिने सम्बन्धमा ।
Summary
विषयः- पराल उपलव्ध गराउने सम्वन्धमा । यस गौरीगङ्गा नगरपालिका क्षेत्रभित्र हाल धान भित्र्याउने र प्रेसर लगाउने कार्य सुरु भइसकेको छ। प्रेसर गरिसकेपछि बाँकी रहेको पराल तथा भुसलाई खेतबारीमै जलाउने प्रवृत्तिका कारण वायु प्रदूषण तीव्र रूपमा बढ्न गई जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3bce0678-b94a-4510-831c-25bade250154.pdfPDF · 1 page · 863 KBOpen
Key details
- Organization
- Gauriganga Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गौरीगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय x 4 Se, कैलाली फोन नं. :०९१-४१८०५९, ४१5०६० पत्र सङ्ख्या : २०८३/०८४ iN 9) Ko RS wy aaaTSc:www.gaurigangamun.gov.np चलानी न. : % (wal oo ला नि वह तक कक me 2 ",चेपाल मितिः-२०८३/०६/१४ प्रथम पटक प्रकाशित सूचना । -मेल : [email protected] विषयः- पराल उपलव्ध गराउने सम्वन्धमा । यस गौरीगङ्गा नगरपालिका क्षेत्रभित्र हाल धान भित्र्याउने र प्रेसर लगाउने कार्य सुरु भइसकेको छ। प्रेसर गरिसकेपछि बाँकी रहेको पराल तथा भुसलाई खेतबारीमै जलाउने प्रवृत्तिका कारण वायु प्रदूषण तीव्र रूपमा बढ्न गई जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ। साथै, खेतबारीमा पराल जलाउँदा माटोको उर्वरा शक्ति नष्ट हुनुका साथै मित्रजीवहरू समेत मर्ने भएकोले उक्त पराल तथा भुसलाई आ-आफ्नो पायक पर्ने नजिकको सामुदायिक गौशालामा उपलब्ध गराई पशु आहारा व्यवस्थापनमा सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गरिन्छ। पशु स्वास्थ्य अधिकृत