Notice Park
Gauriganga Municipality
Tender/Bids

शान्ति सुरक्षा प्रबन्ध मिलाइदिन सम्बन्धमा।

Summary

विषयः शान्ति सुरक्षा प्रबन्ध मिलाइदिन सम्बन्धमा । श्री इलाका प्रहरी कार्यालय, चौमाला, कैलाली | यस आर्थिक वर्ष २०८३/०८४ मा विद्युतीय खरिद प्रणाली (e-GP System) मा उत्पन्न प्राविधिक तथा सुरश्ञा जोखिमका कारण यस कार्यालयबाट हार्डकपीमार्फत बोलपत्र तथा सिलबन्दी दरभाउपत्रसम्बन्धी प्रक्रिया अगाडि बढाइएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gauriganga Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं. :०९१-४१८०५९,४१८०६० वबेवसाइटः५/५/५४,8१ ७ ह1हग101.8०४.। $a: [email protected] प.सं. :२०८३।०८४ at Eh. मितिः २०८३।०६। १२ विषयः शान्ति सुरक्षा प्रबन्ध मिलाइदिन सम्बन्धमा । श्री इलाका प्रहरी कार्यालय, चौमाला, कैलाली | यस आर्थिक वर्ष २०८३/०८४ मा विद्युतीय खरिद प्रणाली (e-GP System) मा उत्पन्न प्राविधिक तथा सुरश्ञा जोखिमका कारण यस कार्यालयबाट हार्डकपीमार्फत बोलपत्र तथा सिलबन्दी दरभाउपत्रसम्बन्धी प्रक्रिया अगाडि बढाइएको हुँदा उक्त सार्वजनिक खरिदसम्बन्धी बोलपत्र तथा दरभाउपत्रहरू खरिद तथा दर्ता गर्ने कार्यको अन्तिम दिन भोलि मिति २०८३/०६/१३ गते रहेको छ।उक्त दिन बिहान ९:०० बजेदेखि दिउँसो २:०० बजेसम्म कार्यालय समय अवधिमा सेवाग्राही, चोलपत्रदाता तथा दरभाउपत्रदातालगायतको आवागमन बढ्न सक्ने र सो क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिलाई समेत मध्यनजर ae कार्यालय परिसरमा आवश्यक शान्ति सुरक्षा प्रबन्ध मिलाई बोलपत्र तथा दरभाउपत्र खरिद एवं दर्तासम्बन्धी कार्य शान्तिपूर्ण, निष्पक्ष, पारदर्शी तथा निर्वाध रूपमा सम्पन्न हुने उपयुक्त वातावरण कायम गर्न आवश्यक सहयोग गरिदिनुहुन अनुरोध Bl बोधार्थः श्री जिल्ला प्रहरी कार्यालय, कैलाली । A 0१,१०० (बीरेन्द्र ऐर ) योजना अधिकृत ai ae GEN

Like

0

Views

0

Comments

0

Share

0

Save

Report