उच्च सतर्कताका लागि हार्दिक अनुरोध !

Summary
उच्च सतर्कताका लागि हार्दिक अनुरोध ! नेपाल मौसम विज्ञान विभागबाट प्रकाशित पोष्ट मनसुनसम्बन्धी विशेष बुलेटिन साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च सतर्कता सम्बन्धी सूचना अनुसार बंगालको खाडीमा रहेको "अर्नब" चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 61db9be6-64e8-42b1-9a10-7007187f038f.jpgJPEG · 940×1323 · 307 KBOpen
Key details
- Organization
- District Administration Office, Ramechhap
- Industry
- District
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
०४८-५४०३३३ प्र.जि.अ. ria ०४८-५४०५०१ स.प्र.जि.अ. oS) नेपाल सरकार mane गृह मन्त्रालय जेल: deorme! snap yon जिल्ला aT कार्यालर्य Oyo मन्थली, रामेछाप पत्र संख्या:- ०८३/८४ waa चलानी नं.:- उच्च सतर्कताका लागि हार्दिक अनुरोध ! नेपाल मौसम विज्ञान विभागबाट प्रकाशित पोष्ट मनसुनसम्बन्धी विशेष बुलेटिन साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च सतर्कता सम्बन्धी सूचना अनुसार बंगालको खाडीमा रहेको "अर्नब" चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना रहेकोले उक्त चक्रवातका कारण मिति २०८३ कार्तिक १२,१३ र १४ गते कोशी, वागमती, मधेश, गण्डकी, लुम्वीनी प्रदेश वढी प्रभावित हुने सो क्षेत्रका धेरै स्थानमा हावाहुरी, चट्यांग, मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने साथै देशै भरीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो तथा हिम आँधी समेतको जोखिम रहेकोले आवश्यक उच्च सतर्कता अपनाउन साथै पूर्व तयारी गर्न अनुरोध भएकोले यस जिल्लामासमेत उक्त चक्रवातका कारण GAY संभावित जोखिम न्यूनीकरणका लागि मिति २०८३ कार्तिक १२, १३ र १४ गते सम्पूर्ण जिल्लाबासीहरुले उच्च सतर्कता अपनाउनु हुन र पूर्व तयारीका लागि निम्न कार्य गर्नु, गराउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ। देहायः १. जिल्लाका विभिन्न स्थानमा धानबाली काट्ने भित्र्याउने लगायतका कृषिसँग सम्बन्धित कार्यहरु मिति २०८३ कार्तिक १२ देखि १४ गते सम्मको अवधिमा नगर्ने/नगराउने | २. जिल्लाको हिमपात हुने क्षेत्र साथै उक्त क्षेत्र भएर पदयात्रा, WAT लगायतका काममा नजाने । गईसकेको भए उक्त अवधिभर सुरक्षित स्थानमा रहने | ३. सडक यातायात लगायत जिल्लाको दैनिक जनजीवन प्रभावित हुनसक्ने हुँदा आवश्यक सतर्कता अपनाउने । सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने/नगराउने । ४. स्थानीय तह, सुरक्षा निकाय, विषयगत निकाय/कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, विभिन्न संघसंस्थाहरु लगायतका सरोकारवाला व्यक्ति तथा निकायहरुले आम सर्वसाधारणलाई सुसूचित गर्ने | प्रतिकार्यका लागि तयारी अवस्थामा रहने । ५. नदी,खोलाको तटीयक्षेत्र तथा पहिरोको जोखिम क्षेत्रहरुमा बसोवास गर्ने, हिमपात हुने क्षेत्रमा बसोबास गर्ने लगायतका आम नागरिकहरुले सर्तकता अपनाउने साथै आवश्यक परेमा सुरक्षित स्थानमा सम्बन्धित स्थानीय तहले सुरक्षा निकाय साथै सरोकारवालासँगको समन्वयमा स्थानान्तरण गर्ने । ६. यस अवधिमा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अध्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी पालना गर्ने/गराउने । साथै, आवश्यक परेमा देहायका पदाधिकारीहरुको नं. मा सम्पर्क नगर्नु हुन अनुरोध छ। सम्पर्क नम्बरहरुः प्र.जि.अ.,जिल्ला प्रशासन कार्यालय रामेछाप- ९८५४०५७७७७ स.प्र.जि.अ., जिल्ला प्रशासन कार्यालय रामेछाप- ९८५४०५६६६६ प्र.ना.उ., जिल्ला प्रहरी कार्यालय रामेछाप-९८५४०५५५५५ सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप- ९८५४०४११२३, प्रहरी कन्ट्रोल-१०० स.प्र.ना.उ., AMA प्रहरी बल नेपाल गुल्म हे.क्वा, रामेछाप-९८५१२७११४२ age -१ . ८० 4१ जिल्ला आप्कालीन कार्य संचालन केन्द्र (DEOC) रामेछाप-१२३४ र ९७६५०३७८८८ (Z atGa ७) राम बहादुर के.सी. मिति :२०८३/०७/११ गते निमित्त प्रमुख जिल्ला अधिकारी Re Rati विकास, समृद्धिरसुशासः