Notice Park
District Administration Office, Ramechhap
Gen Info

अत्यन्त जरुरी सूचना !

Deadline 30 Oct 2026The deadline has passed.
अत्यन्त जरुरी सूचना !

Summary

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट मिति २०८३/०७/०९ गते विहान ०८:०० बजे जारी "मौसम पूर्वानुमान बुलेटिन" बमोजिम आगामी कार्तिक १२ गते (विहिबार) देखि १४ गते (शनिवार) सम्म बागमति प्रदेश लगायतका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको बर्षा/हिमपातको सम्भावना रहेको साथै कोशी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
District Administration Office, Ramechhap
Industry
District
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

AR नन ght गृहमन्त्रालय oar “~ eS’ “ ० कार्यालय जिल्ला ख्रृष्ठासन कार्यालय ह 000 मन्थली, रामेछाप पत्र संख्या:- ०८३/८४ रोमेछाप चलानी नं.:- आवश्यक सतर्कता, सहयोग, समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (मिति :२०८३/०७/०९) नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट मिति २०८३/०७/०९ गते विहान ०८:०० बजे जारी "मौसम पूर्वानुमान बुलेटिन" बमोजिम आगामी कार्तिक १२ गते (विहिबार) देखि १४ गते (शनिवार) सम्म बागमति प्रदेश लगायतका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको बर्षा/हिमपातको सम्भावना रहेको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी बर्षा/हिमपातको सम्भावना रहेको भनी सूचना जारी भएकोले सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्व तयारी र सतर्कताका लागि अनुरोध भएको हुँदा यस अवधिमा जिल्लाको दैनिक जनजीवन लगायत कृषि गतिविधिहरु (अन्नबालीहरु भित्र्याउने), स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन साथै नदी,खोलाको तटीयक्षेत्र तथा पहिरोको जोखिम क्षेत्रहरुमा बसोवास गर्ने, हिमपात हुने क्षेत्रमा बसोबास गर्ने लगायतका आम नागरिकहरुले सर्तकता अपनाउनु हुन अनुरोध छ । साथै, स्थानीय तह, सुरक्षा निकाय, विषयगत निकाय/कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, विभिन्न संघसंस्थाहरु लगायतका सरोकारवाला व्यक्ति तथा निकायहरुले आवश्यक पूर्वतयारी, सतर्कताका लागि आ-आफ्नो क्षेत्रबाट सूचना प्रवाह लगायतका कार्यहरुमा आवश्यक सहयोग,समन्वय तथा सहजीकरण गरिदिनु हुन मिति २०८३/०७/०९ गतेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार अनुरोध छ। we 7 Onsgga\? राम बहादुर के.सी, निमित्त प्रमुख जिल्ला अधिकारी rrr RT TT: विकास समृद्धिरसुशसक

Like

0

Views

3

Comments

0

Share

0

Save

Report