Notice Park
District Administration Office, Ramechhap
Others

सतर्कता अपनाउने सम्बन्धी सूचना ! (१० दिन अगाडी)

सतर्कता अपनाउने सम्बन्धी सूचना ! (१० दिन अगाडी)

Summary

नेपाल मौसम विज्ञान विभागद्वारा आज मिति २०८३ असोज ५ गते, सोमबार दिउसो जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
District Administration Office, Ramechhap
Industry
District
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छबि nae सरकार राष्ट्रिय विपद्‌ तथा व्यवस्थापन प्राधिकरण Regret, पत्र संख्या : ॥ सिंहदरबार, काठमाडौ चलानी नं.: नेपाल । सतर्कताका लागि अनुरोध नेपाल मौसम विज्ञान विभागद्वारा आज मिति २०८३ असोज ५ गते, सोमबार दिउसो जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। त्यसैगरी, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चटयाङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन/चटयाङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना FI विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र ०४/ pressure area) हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपासमा रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै Deep Depression (बलियो न्यून चापीय क्षेत्र) भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबार देखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मध्यम सम्मको वर्षाको सम्भावना समेत रहेको छ । [oops itn git editor 8S . & 7 | beet onc ncn Se =e eee - a ee os. ~ . aa pal Fe: z तट FN ५१ - विल रा का & eto se me . pir. TAP. a छ-:-- > ५००० तका 0” 7} etme मनो PII ५0७४. / wn we see बाबा ब भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि निम्न कार्य गर्न/गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ। ० उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्ने | ० सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहने। ५ जोखिम भएका राजमार्ग र सडकहरुमा डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्ने। ० जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना/चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद्‌ प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने। ० आकस्मिक बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनारका बस्तीका बासिन्दाहरु बढी चनाखो हुने। © वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्ने। साथै, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्ने। ५ नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी Ls, जानक्रुम्री, लिइरहनु हुन अनुरोध छ। मिति- २०६३ area x गते सोमबार 1 ॥ हँ&1०९ (शान्ति महत) _ उपसचिव/प्रवक्ता फोनः ०१-४२१११९७, ४२१११९५, VRS, टोल फ्रि: ११४९, इमेल : [email protected], [email protected], URL:www.bipad.gov.np

Like

0

Views

10

Comments

0

Share

0

Save

Report