आवश्यक सतर्कता, सहयोग, समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (मिति :२०८३/०७/०९) (३ घण्टा अगाडी)

Summary
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट मिति २०८३/०७/०९ गते विहान ०८:०० बजे जारी "मौसम पूर्वानुमान बुलेटिन" बमोजिम आगामी कार्तिक १२ गते (विहिबार) देखि १४ गते (शनिवार) सम्म बागमति प्रदेश लगायतका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको बर्षा/हिमपातको सम्भावना रहेको साथै कोशी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 32622561-a43f-45d5-8935-d773ef173bc0.jpgJPEG · 940×1323 · 286 KBOpen
Key details
- Organization
- District Administration Office, Ramechhap
- Industry
- District
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
vxeneenne aR ०४८-५४०५०१ स.प्र.जि.अ. छ = छि यु “ विहिहेटुनलामतलि ee जिल्ला प्रुृष्लासन कार्यालय 00 मन्थली, रामेछाप पत्र संख्या:- ०८३/८४ रोमेछाप चलानी नं.:- आवश्यक सतर्कता, सहयोग, समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (मिति :२०८३/०७/०९) नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट मिति २०८३/०७/०९ गते विहान ०८:०० बजे जारी "मौसम पूर्वानुमान बुलेटिन" बमोजिम आगामी कार्तिक १२ गते (विहिबार) देखि १४ गते (शनिवार) सम्म बागमति प्रदेश लगायतका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको बर्षा/हिमपातको सम्भावना रहेको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी बर्षा/हिमपातको सम्भावना रहेको भनी सूचना जारी भएकोले सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्व तयारी र सतर्कताका लागि अनुरोध भएको हुँदा यस अवधिमा जिल्लाको दैनिक जनजीवन लगायत कृषि गतिविधिहरु (अन्नबालीहरु भित्र्याउने), स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन साथै नदी,खोलाको तटीयक्षेत्र तथा पहिरोको जोखिम क्षेत्रहरुमा बसोवास गर्ने, हिमपात हुने क्षेत्रमा बसोबास गर्ने लगायतका आम नागरिकहरुले सर्तकता अपनाउनु हुन अनुरोध छ । साथै, स्थानीय तह, सुरक्षा निकाय, विषयगत निकाय/कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, विभिन्न संघसंस्थाहरु लगायतका सरोकारवाला व्यक्ति तथा निकायहरुले आवश्यक पूर्वतयारी, सतर्कताका लागि आ-आफ्नो क्षेत्रबाट सूचना प्रवाह लगायतका कार्यहरुमा आवश्यक सहयोग,समन्वय तथा सहजीकरण गरिदिनु हुन मिति २०८३/०७/०९ गतेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार अनुरोध छ। we a7 Onsggae? राम बहादुर के.सी, निमित्त प्रमुख जिल्ला अधिकारी rrr Tr TT विकास TQM 7