सतर्कता अपनाउने सम्बन्धी सूचना (२०८३-०६-०६) (१० दिन अगाडी)

Summary
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंबाट मिति २०८३/०६/०५ मा जारी "सतर्कताका लागि अनुरोध" को सूचना बमोजिम आगामी असोज | ९ गतेदेखि ११ गतेसम्म बाममती प्रदेशलगायत देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 46281557-5ef5-4ae8-9f65-bf09ce0a8f2d.jpgJPEG · 940×1309 · 235 KBOpen
Key details
- Organization
- District Administration Office, Ramechhap
- Industry
- District
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
०४८-५४०३३३ प्र.जि.अ. ०४८-५४०५०१ TAA, नेपाल सरकार के हिल Se गृह मन्त्रालय जेल dunnes सितिकक को [email protected] जिल्ला TT कार्यालर्च meee मन्थली, रामेछाप पत्र संख्या:- ०८३/८४ Kall चलानी नं.:- उच्च सतर्कता, आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी IAT ! (मिति :२०८३/०६/०६) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंबाट मिति २०८३/०६/०५ मा जारी "सतर्कताका लागि अनुरोध" को सूचना बमोजिम आगामी असोज | ९ गतेदेखि ११ गतेसम्म बाममती प्रदेशलगायत देशका अधिकांश स्थानमा । मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले सम्भावित | जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्व तयारी र सतर्कताका लागि अनुरोध भएको हुँदा जिल्लाको नदी तथा खोलाको तटीयक्षेत्र तथा पहिरोको जोखिम क्षेत्रहरुमा बसोवास गर्ने लगायतका आम नागरिकहरुले उच्च सर्तकता अपनाउनु हुन अनुरोध गरिन्छ । साथै, स्थानीय तह, सुरक्षा निकाय, विषयगत निकाय/कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, विभिन्न संघसंस्थाहरु लगायतका सरोकारवाला व्यक्ति तथा निकायहरुले आवश्यक पूर्वतयारी, उच्च सतर्कताका लागि आ-आफ्नो क्षेत्रबाट सूचना प्रवाह लगायतका कार्यहरुमा आवश्यक सहयोग,समन्वय तथा सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ। ge OY vw ४. Ono ८, त geek. राम बहादुर के.सी. निमित्त प्रमुख जिल्ला अधिकारी पा मव्यवसायिकर सिजनशीलग्रशासनः विकास, समृरद्धिर सुशासन