लेखा परिक्षक छनौट सम्बन्धी सूचना।

Summary
प्रस्तुत विषयमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ज (२१) मा व्यवस्था भए बमोजिम यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरुको आयव्ययको सेखा अनुशासन कायम, अनुगमन र नियमन गर्न आवश्यक भएकाले नेपाल चार्ट्ह एकाउन्टेन्ट्स संस्था (ican) मा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 15725b3d-abb8-4be9-aa75-d6833a326e21.jpegJPEG · 638×910 · 112 KBOpen
Key details
- Organization
- Hatuwagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_— iS) हतुवागढी गाउँपालिका गाउँ a 5 कार्यालय mene कोशी प्रदेश, नेपाल aon कपर 2 Parte छनौट गरिएको सूचना (पहिलो पटक प्रकाशित मिति: २०८३/०६/२७) प्रस्तुत विषयमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ज (२१) मा व्यवस्था भए बमोजिम यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरुको आयव्ययको सेखा अनुशासन कायम, अनुगमन र नियमन गर्न आवश्यक भएकाले नेपाल चार्ट्ह एकाउन्टेन्ट्स संस्था (ican) मा आवद्ध इच्छुक लेखापरीक्षक /फर्म/संस्थाहरुबाट आवश्यक कागजातहरु /सर्तबन्देजसहित आ.व. २०८२/८३ को आर्थिक e लेखापरीक्षण गर्ने सम्बन्धीको मिति २०८३/०५/२५ को सूचना अनुसार यस कार्यालयमा प्राप्त भएका आवेदनमध्ये मिति २०८३/०६/२२ को गाउँ कार्यपालिकाको निर्णयानुसार तपसिल बमोजिमका सेखापरीक्षक/फर्म/ संस्थाहरुलाई देहाय बमोजिमका विध्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरुको लेखापरीक्षणका सागि छनौट गर्ने निर्णय भएको हुदाँ यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस कार्यालयमा सम्पर्क गरी नियुक्ति पत्र बुझेर तोकिए बमोजिम लेखापरीक्षण गरी ६० दिनभित्रमा एक प्रति यस कार्यालयमा र एक प्रति विद्यालयमा प्रतिवेदन बुझाउनुहुन यसै सूचनाद्वारा सूचित गरिन्छ | Bis [eel wea aeer ues eee सन्तोष श्रेष्ठ एण्ड एसोसिएट्स, इलाम जगरपासिका-१, इताम ० [| Seer ee weet eee it एसोसिएट्स, हि लिरेहा एक ; Rew [Maro are, हतुवागी-७ | ९७४६९७११४९ wR RA ot er सक ed ROMA Ege जगपालिका-' [are प्रावि, हतुवादीर | | She, RE TE, काङुटा weow me qe [wea जग्पालिका-४, धनकुटा | पन्चकन्या भगवती आ.वि. हतुवागढी-, | [प्रजातन्त्र मावि. हतुवाी ३ [ ९८१४३५७७९४ | बार गस्ती एण्ड एसोसिएट्स, बिराटनगर | २८४२५०८३०। एनपि.भष्टराई wer एसोसिएट्स,काठमाण्डौ भानुभक्त आर्दश आ.वि, हतुवागढी-६ ९८४०९०१९२९ Pike