संस्था दर्ता कार्यविधि २०७५
Summary
सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ संस्था दर्ता कार्यविधि २०७५ नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्र भित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्नको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1703a24e-50ac-4d18-b742-dc77a6ede11e.pdfPDF · 7 pages · 773 KBOpen
Key details
- Organization
- Hatuwagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हतुवागढी राजपत्र हतुवागढी गाउँपालिकाद्वारा प्रकाशित खण्ड :२ सङ्ख्या :-२९ मिति : 2084/05/08 भाग-२ हतुवागढी गाउँपालिका हतुवागढी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले बनाएको तल लेखिए बमोजिमको कार्यविधी सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ संस्था दर्ता कार्यविधि २०७५ नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्र भित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्नको लागि हतुवागढी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि हतुवागढी गाउँपालिका क्षेत्र भित्र संविधान, ऐन, कानुन अनुकूल हुने गरि कार्य गर्नको लगि विभिन्न संस्थ (क्लव, खेलकुद विकास समिति, मठ मन्दिर, गुम्वा संरक्षण समिति, फर्म, जलश्चोत समिति, पानीका मूल दती, उपभोक्ता समिति, प्रतिष्ठान, कला साहित्य, शैक्षिक संस्था, अक्षयकोष, सामुदायिक विकास कोष, समूह, संस्था, गाउँपालिका तथा वडा स्तरीय विविध संजालहरु आदि) दर्ता गरि गाउँपालिकाका विविध कार्यहरुमा व्यवस्थित तवरले संलग्न गर्न गराउन वान्छनीय भएकोले हतुवागढी गाउँ कार्यपालिकाले यो कार्यविधि वनाएको छ।