टाेल विकास संस्था व्यवस्थापन कार्यविधि २०७५
Summary
सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ टोल बिकास संस्था व्यवस्थापन कार्यवैधि २०७५ छ हतुवागढी गाउँपालिका घोडेटार, भोजपुरको प्रत्येक वस्ति तथा टोलमा वसोवास गर्ने साझा भावना वोकेका वासिन्दाहरुलाई ऐक्यवद्धता गराई स्थानीय रुपमा उपलब्ध श्रम, सिप, साधन तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4700fb2b-204f-4a6b-ace1-fb7dfbfdd4d3.pdfPDF · 19 pages · 1.2 MBOpen
Key details
- Organization
- Hatuwagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हतुवागढी राजपत्र हतुवागढी गाउँपालिकाद्वारा प्रकाशित खण्ड :२ सङ्ख्या :-२६ मिति : 2084/05/08 भाग-२ हतुवागढी गाउँपालिका हतुवागढी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले बनाएको तल लेखिए बमोजिमको कार्यविधी सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ टोल बिकास संस्था व्यवस्थापन कार्यवैधि २०७५ छ हतुवागढी गाउँपालिका घोडेटार, भोजपुरको प्रत्येक वस्ति तथा टोलमा वसोवास गर्ने साझा भावना वोकेका वासिन्दाहरुलाई ऐक्यवद्धता गराई स्थानीय रुपमा उपलब्ध श्रम, सिप, साधन तथा अवसरहरुलाई अधिकतम परिचालन गरि समाजमा वढ्दो नकारात्मक सोचको कारण फैलिएको विकृतिहरुलाई को निमित्त, गाउँपालिकाको सेवा, सुविधा प्रवाहलाई सुदृढिकरण गर्न र विशुद्ध सामाजिक सेवाको भावनाले कार्य गराउन, सहभागितात्मक योजना तर्जुमा तथा कार्यान्वयन गर्न, उद्यमि समाजको निमार्ण गर्न तथा टो समुदायहरुलाई संस्थागत रुपमा विकास गरि विशुद्ध सामाजिक भावनाको साथ वस्ति तथा टोल विकासम प्रतिस्पर्धात्मक रुपमा सरिक गराउन सामाजिक संस्थाको रुपमा गाउँपालिका क्षेत्र भित्रका प्रत्येक टोल वस्तीमा टोल विकास संस्था गठन, संचालन तथा व्यवस्थपन गर्न बान्छनीय भएकोले यो विधान निमार्ण गरिएको छ । परिच्छेद-१ 1|Page