ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यविधि २०७५
Summary
सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ ज्येष्ठ नागरिक परिचय पत्र बितरण कार्यविधि २०७५ नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई कार्यविधि ई तोकिएका अधिकार क्षेत्र भित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 505584f2-c5bd-4f10-bba4-7ccdb550c0e1.pdfPDF · 5 pages · 947 KBOpen
Key details
- Organization
- Hatuwagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हतुवागढी राजपत्र हतुवागढी गाउँपालिकाद्वारा प्रकाशित खण्ड :२ सङ्ख्या :२१ मिति : 2084/05/08 भाग-२ हतुवागढी गाउँपालिका हतुवागढी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ ज्येष्ठ नागरिक परिचय पत्र बितरण कार्यविधि २०७५ नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई कार्यविधि ई तोकिएका अधिकार क्षेत्र भित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्नको लागि हतुवागढी गाउँपालिकाको प्रशासकीय धि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरि हतृवागढी गाउँपालिका गाउँपालिका क्षेत्र भित्र संविधान, ऐन, कानुन अनुकूल हुने गरि जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा कार्य गर्नको लागि कार्यविधि निर्माण गर्न वान्छनीय भएकोले हतुवागढी गाउँ कार्यपालिकाले यो कार्यविधि वनाएको छ ।