मृत्यु भएका/दाेहाेराे परेका मतदाताकाे नाम मतदाता नामावलीबाट हटाइएकाे सम्बन्धमा ।
Summary
२००३%०४/२६ गतेको पत्रमार्फत उक्त पत्रसाथ संलग्न अनुसूची-७ बमोजिमको ढाँचामा मृत्यु दर्ताको एकमुष्ट विवरण उपलब्ध गराइदिन अनुरोध गरिएकोमा तहाँ कार्यालयबाट प्राप्त विवरणहरू रुजु तथा भिडान गरी यसैसाथ संलग्न सूचनामा उल्लेखित मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाइएको साथै system मा दोहोरो देखिएका यसैसाथ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a07a46b5-fa32-4c48-b03a-268b08a64df2.pdfPDF · 2 pages · 240 KBOpen
Key details
- Organization
- Hatuwagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
WH. २०८३/०८४ च.नं.:- BA २०६१ 7 मितिः- २०८३/०६/१९ श्री स्थानीय पञ्जिकाधिकारीज्यू, सबै वडा कार्यालयहरु, भोजपुर। विषयः- मृत्यु भएका/दोहोरो परेका मतदाताको नाम मतदाता नामावलीबाट 'हटाइएको सम्बन्धमा | उपर्युक्त सम्बन्धमा यस कार्यालयको च.नं.१२, मिति २०८३००४/१५ र च.नं.१८ मिति २००३%०४/२६ गतेको पत्रमार्फत उक्त पत्रसाथ संलग्न अनुसूची-७ बमोजिमको ढाँचामा मृत्यु दर्ताको एकमुष्ट विवरण उपलब्ध गराइदिन अनुरोध गरिएकोमा तहाँ कार्यालयबाट प्राप्त विवरणहरू रुजु तथा भिडान गरी यसैसाथ संलग्न सूचनामा उल्लेखित मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाइएको साथै system मा दोहोरो देखिएका यसैसाथ संलग्न सूचनामा उल्लेखित मतदाताहरुको नामसमेत हटाइएको व्यहोरा जानकारी गराइन्छ। उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि मितिः 2003/06/20 गते तहाँको सूचनापाटी लगायतका सार्वजनिक स्थानमा टाँस गरी सोको जानकारी यस कार्यालयलाई गराइदिनुहुन अनुरोध छ। पुनश्च: तहाँ कार्यालयबाट अनुसूची-७ बमोजिमको ढाँचामा पठाइएको विवरणहरू रुजु तथा भिडान गर्दा मृत्यु दर्ता मिति, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर, बुबा-आमाको नाम, जन्ममिति लगायतका आवश्यक विवरणहरू उल्लेख नभएको/फरक परेको कारण कतिपय विवरणहरू रुजु गरी हटाउन नसकिएको व्यहोरा जानकारी गराइन्छ। छुट भएका वा फरक परेका विवरण पुनः पठाउन सकिने व्यहोरासमेत जानकारी गराइन्छ। अवगतार्थः श्री निर्वाचन आयोग, नेपाल, काठमाडौं। श्रीमान् नगरप्रमुखज्यू/अध्यक्षज्यू, स्थानीय तह (सबै), भोजपुर श्रीमान् वडाध्यक्षज्यू, स्थानीय तह (सबै), भोजपुरः- श्रीमान् प्रशासकीय अधिकृतज्यू, स्थानीय तह (सबै), भोजपुर:-: संलग्न सूचना टाँस हुने व्यवस्थाका लागि | “स्वलन् र निष्पक्ष निर्वाचन: राष्ट्रको गौरव” “Free and Fair Election: Pride of Nation” फोन wer ot ve0ore जप्ए॥ 0020 ०६ &६६ Bb 1014: [Pelt Iie 2८९ | oh REIZh २1६२ पूपेघ?12 Aphis अ-३01३1९ 1122] २204 190 २ pBIbLb 1004 ५१ bbe ०६ ७७ Bie Dab bey ZB १९ his 816 £०६६ 1:३-७:७ Leh ७1 DIB 101055] dey » sh ने ३4 MRK 104250140 120 PRaletR > 112$0109 11:०६] Web 1508129 delle उत 42 ७६४७ Eble Brin 1129 Bib ९:००७ 2B pbyple kab 3b celts ७३०६ ype ०1८ 988 Lie 02:12 wpdblle Uehabed BADE 210029॥0॥ Edie 2 pple bball 3b 127९ | EL mide £Q ele ९९३/५९ ।०३|३।०४६ SWIPE rh OBA | 0 + ai bt NS 4146 Digi [९०७ 2> 1८ 109० weed १७७७ हिज १७०७ 89. Pike iba हर 40७ Aide २18 :०६६/, २ le RK २॥८७७५३:५ LIL 10०७ 4 उँ bb lite b eible abi Kellett 1448: 1402 1९५६४॥८ 2 202914:६145६00 210२ 1000६) 14112100. ३ 44०७ fob te 1201 kets QB ible “Ele 91 १०६६ Lie b> 1९७७०।५० 120 2 Abe ९: 10:8129 210020001: र Pie Helle 420012115 Lee 1122 12५१ We vehi, Boke bli iris Ka BPR 9 SR ONS eit bts eh 0422005 Rel 10:4002 ६१७ alec १८ [4००००% &कै ५4 GER 04 ७७ ०० ९०९० ७९७ ० pein बु Ine] क ७ नि 8 ebb) ८९॥००२ २८ ७०३७ 1420101 Diep | y + ७ ७३१ Hr LIRIPK $२७४१८ Dipl 1:2812७६ Lente | bib on Bb pht/bihd 9 2029. pie ian BR | bibeelacey Be Mee apa Hee bt ०५ mah ०५०० 2) wal ७०७ ६३७ exp ७००६ ६5 ६१०० ९०० Rn ६ 18 शन anes ME ३ ५७ (4३:04 ६९३ 4582 2B 4D 29७३ ७१७ hbetndd 10७७१ ११:९० ble 10 00 ple Pklbipe bile 101201. MEA [pobrbiedehle apiibinie [२०॥२॥ ibis 0 (यनु ३३६७८६/८ yo ७१ 026 fas