Notice Park
Hatuwagadhi Rural Municipality
Guidelines

पशुपंक्षी सेवा सञ्चालन कार्यविधि २०७५

Summary

सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ पशुपंक्षी सेवा सञ्चालन कार्यविधि २०७५ पृष्ठभुमी हतुवागढी गाउपालिका, घोडेटार, भोजपूरमा करिब ६० प्रतिशत मानिसहरु पशुपन्छी पालन ब्यबसायमा संलग्न रहेको पाईन्छ | कुल ग्राहस्थ उत्पादनको २९ प्रतिशत योदान पशुपन्छी पालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hatuwagadhi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हतुवागढी राजपत्र हतुवागढी गाउँपालिकाद्वारा प्रकाशित खण्ड :२ सङ्ख्या :-२३ मिति : 2084/05/08 भाग-२ हतुवागढी गाउँपालिका हतुवागढी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बेहोरा अनुरोध छ । स्वीकृत मितिः २०७५/०८/०८ पशुपंक्षी सेवा सञ्चालन कार्यविधि २०७५ पृष्ठभुमी हतुवागढी गाउपालिका, घोडेटार, भोजपूरमा करिब ६० प्रतिशत मानिसहरु पशुपन्छी पालन ब्यबसायमा संलग्न रहेको पाईन्छ | कुल ग्राहस्थ उत्पादनको २९ प्रतिशत योदान पशुपन्छी पालन ब्यबसायको रहेको यस गाउपालिकामा पशुपन्छी पालन ब्यबसाय हाल निर्वाहमुखी ब्यबसायबाट ब्यबसायमुखी ब्यबसायमा परिणत हुदै गएको छ । पछिल्लो दशकबाट नेपाल नै पशुपन्छी पालन ब्यबसायमा ब्यबसायीकरण हुदै जांदा यो गाउपालिका पनि पशुपन्छीपालन ब्यबसायमा ब्यबसायीकरण तर्फ उन्मुख हुदै जानु कृषकमा पशुपालन प्रति चेतनामा बृद्धिहुनु एवं स्थानिय स्तरमा पशुपन्छीपालन सम्बन्धि ज्ञान सिप उपलब्ध हुनु सवल पक्ष पाईन्छ । यस गाउँपालिकालाई दुध, फुल र मासुमा आत्मा निर्भर बनाउन यसको उत्पादनमा विशेष सहयोग गर्न गाउपालिकाबाट विभिन्न कार्यक्रमहरु तर्जुमा गरि ब्यबसाय लागतमा सहयोग गरि लक्षित बर्गमा सेवा प्रवाह र स्वरोजगार yaad एवम गरिवी न्यूनिकरणमा ठोस सहयोग पु-याउनको लागि कार्यक्रमहरु संचालन हुने प्रकृयालाई ब्यबस्थित गर्न यो कार्यविधि तयार गरिएको छ । परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (क) यो कार्यविधिको नाम “पशुपन्छी सेवा कार्यक्रम संचालन कार्यबिधि, २०७५ ” रहनेछ । (ख) यो कार्यविधि हतुवागढी गाउँ कार्यपालिकाबाट स्वीकृत भए पछि प्रारम्भ हुनेछ | 1

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.