मृत्यु भएका/दोहोरो परेका मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको सम्बन्धी जिल्ला निर्वाचन कार्यालय, भोजपुरको सुचना।

Summary
२००३८०४/२६ गतेको पत्रमार्फत उक्त पत्रसाथ संलग्न अनुसूची-७ बमोजिमको ढाँचामा मृत्यु दर्ताको एकमुष्ट विवरण उपलब्ध गराइदिन अनुरोध गरिएकोमा तहाँ कार्यालयबाट प्राप्त विवरणहरू रुजु तथा भिडान गरी यसैसाथ संलग्न सूचनामा उल्लेखित मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाइएको साथै system मा दोहोरो देखिएका यसैसाथ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 32868e91-b3e6-4e48-98fd-0f3ab4ce1e7f.jpgJPEG · 643×910 · 87 KBOpen
Key details
- Organization
- Hatuwagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छक किन आयोग, नेपाल Ss) bad District nm Office, Bhojpur Wa. २०८३/०८४ भोजपुर च.नं." B २०६१ 7 मितिः- 2053/06/98 श्री स्थानीय पञ्जिकाधिकारीज्यू, सबै वडा कार्यालयहरु, भोजपुर। विषयः- मृत्यु भएका/दोहोरो परेका मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको सम्बन्धमा | उपर्युक्त सम्बन्धमा यस कार्यालयको च.नं.१२, मिति ROGRVON/IR र च.नं.१८ मिति २००३८०४/२६ गतेको पत्रमार्फत उक्त पत्रसाथ संलग्न अनुसूची-७ बमोजिमको ढाँचामा मृत्यु दर्ताको एकमुष्ट विवरण उपलब्ध गराइदिन अनुरोध गरिएकोमा तहाँ कार्यालयबाट प्राप्त विवरणहरू रुजु तथा भिडान गरी यसैसाथ संलग्न सूचनामा उल्लेखित मतदाताहरूको नाम मतदाता नामावलीबाट हटाइएको साथै system मा दोहोरो देखिएका यसैसाथ संलग्न सूचनामा उल्लेखित मतदाताहरुको नामसमेत हटाइएको व्यहोरा जानकारी गराइन्छ। उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि मितिः २०८३/०६/२० गते तहाँको सूचनापाटी लगायतका सार्वजनिक स्थानमा टाँस गरी सोको जानकारी यस कार्यालयलाई गराइदिनुहुन अनुरोध छ। Face कार्यालयबाट अनुसूची-७ बमोजिमको ढाँचामा पठाइएको विवरणहरू रुजु तथा भिडान गर्दा मृत्यु दर्ता मिति, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर, बुबा-आमाको नाम, जन्ममिति लगायतका आवश्यक विवरणहरू उल्लेख नभएको/फरक परेको कारण कतिपय विवरणहरू रुजु गरी हटाउन नसकिएको व्यहोरा जानकारी गराइन्छ। छुट भएका वा फरक परेका विवरण पुनः पठाउन सकिने व्यहोरासमेत जानकारी गराइन्छ। ९) ae aN ? ( Ga) जिल्ला अधिकारी अवगतार्थः श्री निर्वाचन आयोग, नेपाल, काठमाडौं श्रीमान् नगरप्रमुखज्यू/अध्यक्षज्यू, स्थानीय तह (सबै), भोजपुर श्रीमान् वडाध्यक्षज्यू, स्थानीय तह (सबै), भोजपुरः- श्रीमान् प्रशासकीय अधिकृतज्यू, स्थानीय तह (सबै।, भोजपुर;-: संलग्न सूचना टाँस हुने व्यवस्थाका लागि। “Free and FaieHlection: Pride of Nation”