Notice Park
National Assembly, Nepal
Others

विज्ञ/सहजकर्ता सूचीमा सूचीकृत हुनका लागि आव्हान गरिएको सूचना (New)

Deadline 8 Oct 2026The deadline has passed.

Summary

संघीय संसद सचिवालय, संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, नागरिक सम्बन्ध शाखाद्वारा आगामी आर्थिक वर्षहरूमा सञ्चालन गरिने नमुना संसदीय अभ्यास कार्यक्रम सञ्चालनको लागि सो क्षेत्रका विषयविज्ञ/सहजकर्ता आवश्यकता पर्ने भएकाले विज्ञ/सहजकर्ताको सूची (Expert Roster) तयार गर्ने प्रयोजनार्थ यो सूचना प्रकाशन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Assembly, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सिंहदरबार, काठमाण्डौं — 3 मितिः २०८३/०६/०७ बिज्ञ/सहजकर्ता सूचीमा सूचीकृत हुनका लागि आव्हान गरिएको सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०७ संघीय संसद सचिवालय, संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, नागरिक सम्बन्ध शाखाद्वारा आगामी आर्थिक वर्षहरूमा सञ्चालन गरिने नमुना संसदीय अभ्यास कार्यक्रम सञ्चालनको लागि सो क्षेत्रका विषयविज्ञ/सहजकर्ता आवश्यकता पर्ने भएकाले विज्ञ/सहजकर्ताको सूची (Expert Roster) तयार गर्ने प्रयोजनार्थ यो सूचना प्रकाशन गरिएको छ। संसदीय मामिला, गतिविधि, प्रक्रिया र अभ्यासमा दक्षता/विज्ञता हासिल गरेका योग्य र कार्यानुभव भएका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र यस सूचनासँग संलग्न राखिएको कार्यानुभव फारम डाउनलोड गरी रितपूर्वक भरी संघीय संसद सचिवालय, संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, नागरिक सम्बन्ध शाखामा वा शाखाको ईमेल [email protected] मार्फत बुझाउनुहुन अनुरोध छ। fi 2 कार्की) शाखा अधिकृत Phone: 01-4200699 4211788 Website: [email protected] E-mall: citizenrelations@parliam t ent.gov.np नागरिक सम्बन्ध शाखा नमुना संसदीय अभ्यास कार्यक्रम सञ्चालन प्रयोजनार्थ तयार गरिएको फारम विद्यालय तथा युवामाझ संसद र संसदीय अभ्यास ज्ञान, सीप र व्यवहारिक अनुभव अभिवृद्धि गर्न सञ्चालन गरिने नमुना संसदीय अभ्यास कार्यक्रमका लागि विषयगत विज्ञ/सहजकर्ताको नामावली तपार गर्ने उद्देश्यले आन्तरिक प्रयोजनार्थ यो फारमको तयार गरिएको हो। १. विज्ञ/सहजकर्तामा सूचीकृत हुन चाहने व्यक्तिको विवरण 0111:0 214 जनम नत त Pc तमा $1141:001761:10000000000 न त न ली) NEG ARR TAS sats tvs gecesi SETA SATA: oc cssssssssssesnsesssesseceseesnseanesensevasee ET a Sa hdc SSRN न पान रि on सथ्ी, गाना 0000 न कक सिक eto aL. 2, शैक्षिक तथा व्यावसायिक योग्यता i [OS विषय मककन

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 8 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.