सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा यस लालीगुराँस नगरपालिकाबाट आ. व. २०८३।०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित लाभग्राहीहरुको बैंक खातामा जम्मा गरिसकिएको व्यहोरा जानकारी गराइन्छ। अतः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरुले आफ्नो खाता रहेको सम्बन्धित बैंकमा सम्पर्क गरी भत्ता रकम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 697e3dba-d3f5-489b-83f4-80897a4787a5.pdfPDF · 1 page · 1.5 MBOpen
Key details
- Organization
- Laligurans Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
HITOITY Coe लालीगुराँस नगरुपात्तिका LALIGURANS MUNICIPALITY नगर कार्यपालिकाको writer OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश, नेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) प.सं. २०८३/०८४ च.नं. Kye मितिः २०८३/०६/२६ सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सचना | प्रस्तुत विषयमा यस लालीगुराँस नगरपालिकाबाट आ. व. २०८३।०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित लाभग्राहीहरुको बैंक खातामा जम्मा गरिसकिएको व्यहोरा जानकारी गराइन्छ। अतः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरुले आफ्नो खाता रहेको सम्बन्धित बैंकमा सम्पर्क गरी भत्ता रकम प्राप्त गर्नुहुन अनुरोध छ। साथै, भत्ता प्राप्त गर्न कुनै समस्या भएमा सम्बन्धित वडा कार्यालय वा यस नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । पुनश्चः दलित बालबालिकाको भत्ता नेपाल सरकारबाट समेत प्राप्त हुन बाँकी रहेको कारण हाललाई वितरण गर्न नसकिएको व्यहोरा सम्बन्धित लाभग्राही तथा अभिभावकहरुमा जानकारी गराईन्छ । नेपाल सरकारबाट आवश्यक स्वीकृति प्राप्त हुनासाथ उक्त भत्ता समेत यथाशिघ्र वितरण गरिनेछ । axe — by ral tas RE = 5 Be Rye (रविन कार्की) प्रमुख प्रशासकीय SS ©) [email protected] —www.laliguransmun.gov.np, ‘B: 026-402119. 026-402120