Notice Park
Laligurans Municipality
Gen Info

अत्यावश्यक सेवा प्रवाह सम्बन्धी सूचना।

Deadline 20 Oct 2026The deadline has passed.
अत्यावश्यक सेवा प्रवाह सम्बन्धी सूचना।

Summary

बसन्तपुर, AEYat, कोशी प्रदेश, RR, तेह्रथुम, कोशी प्रदेश, नेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, 0) TEHRATHUM, KOSHI PROVINCE, NEPAL) विजयादशमी तथा दीपावलीको अवधिमा अत्यावश्यक सेवा प्रवाह सम्बन्धी सूचना अवधिमा अत्यावश्यक सेवा प्रवाह सम्बन्धी सूचना | नेपालीहरूको महान्‌ चाड विजयादशमी तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Laligurans Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

७... ७. ७ दै 092८-009८21 ८0००. fe ततात्तीगुराँस नगरपात्तिका Se LALIGURANS MUNICIPALITY Re नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, AEYat, कोशी प्रदेश, RR, तेह्रथुम, कोशी प्रदेश, नेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, 0) TEHRATHUM, KOSHI PROVINCE, NEPAL) WH. २०८३/०८४ 0000 मितिः २०८३/०६/३० च.नं. ने.स. ११४६ विजयादशमी तथा दीपावलीको अवधिमा अत्यावश्यक सेवा प्रवाह सम्बन्धी सूचना अवधिमा अत्यावश्यक सेवा प्रवाह सम्बन्धी सूचना | नेपालीहरूको महान्‌ चाड विजयादशमी तथा दीपावलीको पावन अवसरमा लालीगुराँस नगरपालिकाका सम्पूर्ण नगरवासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाडपर्वको अवधिमा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्नुका साथै नगरक्षेत्रमा शान्ति सुरक्षा कायम राख्न देहायबमोजिमको व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। क. शान्ति सुरक्षा १. चोलुङ पार्कको शान्ति सुरक्षाका लागि खटिने कर्मचारीहरू ० २०८३/०६/३१ गतेदेखि २०८३/०७/०४ गते दिउँसो ३:०० बजेसम्मः श्री सागर कार्की (सम्पर्क नं.: ९८०४०७२२६२) ५ २०८३/०७/०४ गते दिउँसो ३:०० बजेदेखि २०८३/०७/०८ गतेसम्मः श्री रामकुमार याखा (सम्पर्क नं.: ९७४४९२०६१६) २. नगरपालिकाको रात्रिकालीन शान्ति सुरक्षाका लागि खटिने कर्मचारीहरू ० २०८३/०६/३१ गतेदेखि २०८३/०७/०४ गतेसम्मः श्री जीवन याखा (सम्पर्क नं.: ९७४९९२४१४६) ० २०८३/०७/०४ गते दिउँसो ३:०० बजेदेखि २०८३/०७/०८ गतेसम्म: श्रीमती प्रमिला लिम्बू (सम्पर्क नं.: ९८४३०३२१४०) आपत्कालीन अवस्था वा विपद्जन्य घटना घटेमा आवश्यक सहयोग, समन्वय तथा सुरक्षासम्बन्धी सहजीकरणका लागि उल्लिखित नगर प्रहरीहरूलाई सम्पर्क गर्नुहुन अनुरोध छ। ख, वसन्तपुर अस्पतालबाट प्रवाह हुने सेवा विजयादशमी तथा दीपावलीको अवधिमा अत्यावश्यक तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मिति २०८३/०६/३१ देखि २०८३/०७/०८ गतेसम्म देहायका कर्मचारीहरूलाई जिम्मेवारीमा खटाइएको छ। १. श्री चेत कुमार कार्की (हे.अ.) — सम्पर्क नं.: ९८४२४५२००६ बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म: ०६/३१, ०७/०२, ०७/०४, ०७/०६ र ०७/०८ गते। राति ८:०० बजेदेखि भोलिपल्ट बिहान ८:०० बजेसम्म: ०७/०१, ०७/०३, ०७/०५र ०७/०७ गते। २. श्री माया जोशी (हे.अ.) — सम्पर्क नं.: ९८४८५५५०९४ बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म: ०७/०१, ०७/०३, ०७/०५ र ०७/०७ गते। राति ८:०० बजेदेखि भोलिपल्ट बिहान ८:०० बजेसम्म: ०६/३१, ०७/०२, ०७/०४, ०७/०६ र ०७/०८ गते। ३. श्री सुशिला राई (सि.अ.न.मी.) — सम्पर्क नं.: ९८४८६५५२२६ मिति २०८३/०६/३१ देखि २०८३/०७/०८ गतेसम्म प्रत्येक दिन राति ८:०० बजेदेखि भोलिपल्ट बिहान ८:०० बजेसम्म। ४. श्री माया खतिवडा (अ.न.मी.) — सम्पर्क नं.: ९८४२५००५३२ मिति २०८३/०६/३१ देखि २०८३/०७/०८ गतेसम्म प्रत्येक दिन बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म। ' ५. श्री संगिता सुनार (ल्या,अ.) — सम्पर्क नं.: ९८४३२३०३९० मिति २०८३/०६/३१ देखि २०८३/०७/०८ गतेसम्म प्रत्येक दिन २४ घण्टा! ६. श्री एलिजा चौधरी (रेडियोग्राफर) — सम्पर्क नं.: ९८०४०१९५२८ मिति २०८३/०६/३१ देखि २०८२/०७/०८ गतेसम्म प्रत्येक दिन २४ घण्टा। ७. श्री तारा तामाङ (का.स.) — सम्पर्क नं.: ९८२५३९३०३६ मिति २०८३/०६/३१ देखि २०८३/०७/०८ गतेसम्म प्रत्येक दिन २४ घण्टा “0222 ) aes TH % De vs १०१९ छि _/[email protected] & 2: 026-402119, 026-402120

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Deadline 20 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.