खाद्यवस्तु तथा अन्य उपभोग्य सामग्रीको गुणस्तर, स्वच्छता र सुरक्षित बिक्री वितरण सम्बन्धी अत्यन्त जरूरी सूचना ।


Summary
प्रस्तुत विषयमा यस लालीगुराँस नगरपालिकाको कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय, तेह्रथुम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तेह्रथुम, खाघ प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटा, इलाका प्रहरी कार्यालय, बसन्तपुर तथा तेह्रथुम TAT वाणिज्य सङ्घ शाखा बसन्तपुरको संयुक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b8d864f7-d94d-4388-b7cd-45737ff04183.jpegJPEG · 982×1384 · 236 KBOpen
- e1c54162-b1fb-443f-931a-46c9199025b3.jpegJPEG · 906×1314 · 201 KBOpen
Key details
- Organization
- Laligurans Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
b8d864f7-d94d-4388-b7cd-45737ff04183.jpeg
त१०0१८छ 0००१ & लालीगुराँस नगरपात्तिका LALIGURANS MUNICIPALITY नगर कार्यप्रालिक्ताको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, AGI, कोशी प्रदेश Hulse (HASANIAPUA, TEHRATHUM, KOSHE PROVIFICE, NEPAL) "wR Rongiony SOS ROTOR at ee मिति : २०८३।०६।२९ aH - oes ने.सं. : ११४६ जरूरी सूचना। प्रस्तुत विषयमा यस लालीगुराँस नगरपालिकाको कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय, तेह्रथुम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तेह्रथुम, खाघ प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटा, इलाका प्रहरी कार्यालय, बसन्तपुर तथा तेह्रथुम TAT वाणिज्य सङ्घ शाखा बसन्तपुरको संयुक्त सहभागितामा मिति २०८३।०६। २९ गते लालीगुराँस नगरपालिका अन्तर्गतका लसुने बजार तथा बसन्तपुर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूको बजार अनुगमन तथा नमुना परीक्षण कार्य सम्पन्न गरिएको छ। उक्त अनुगमनका क्रममा केही पसलहरूमा म्याद समाप्त भएका किराना तथा ara सामग्रीहरू फेला परेको र खाद्यवस्तु पकाउन प्रयोग गरिने तेललगायत केही सामग्रीको गुणस्तर तथा प्रयोगसम्बन्धी कैफियत देखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अनुगमनका क्रममा देखिएका कैफियतहरूको प्रकृतिअनुसार आवश्यक व्यवस्थापन तथा सुधारका लागि पहलसमेत गरिएको छ। खाच्चवस्तु तथा अन्य उपभोग्य सामग्रीको गुणस्तर कायम राख्नु, उपभोक्ताको स्वास्थ्य तथा हितको संरक्षण गर्नु र बजारमा स्वच्छ, सुरक्षित एवं गुणस्तरीय वस्तुको उपलब्धता सुनिश्चित गर्नु सम्बन्धित सबै व्यवसायीको कानुनी दायित्व तथा सामाजिक जिम्मेवारी हो। तसर्थ, नगरपालिकाभित्र व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यवसायीहरूले देहायबमोजिमका प्रावधानहरूको अनिवार्य पालना गर्नुहुन अनुरोध गरिन्छ | तपसिल: १. म्याद तथा उपभोगयोग्य अवस्थाको सुनिश्चितता : खाच्चवस्तु तथा अन्य उपभोग्य सामग्री खरिद, भण्डारण र A बितरण गर्नुअघि उत्पादन मिति, उपभोग्य मिति तथा म्याद समाप्त हुने मिति अनिवार्य रूपमा जाँच गर्ने। म्याद कायम रहेका, गुणस्तरयुक्त र उपभोगका लागि सुरक्षित सामग्री मात्र बिक्री-वितरण गर्ने व्यवस्था मिलाउने । २. म्याद समाप्त भएका सामग्रीको व्यवस्थापन : म्याद समास भएका सामग्रीलाई बिक्रीयोग्य सामग्रीबाट तत्काल अलग गरी स्पष्ट रूपमा “म्याद समाप्त भएका सामग्री'बिक्रीका लागि होइन (EXPIRED—NOTFOR SALE)” भन्ने सङ्केतसहित छुट्टै स्थानमा राखे तथा प्रचलित कानुन र सम्बन्धित निकायको निर्देशनबमोजिम सुरक्षित व्यवस्थापन गर्ने। यस्ता सामग्री कुनै पनि अवस्थामा बिक्री-वितरण नगर्ने | ३. खाध स्वच्छता तथा प्रयोग हुने तेलको गुणस्तर : होटल, रेस्टुरेन्ट, खाजा घर, फास्टफुड पसल तथा अन्य खाद्य सेवा प्रदायक प्रतिष्ठानहरूले खाद्यवस्तुको तयारी, पकाउने, भण्डारण गर्ने र बिक्री-वितरण गर्ने क्रममा स्वच्छता तथा are सुरक्षासम्बन्धी निर्धारित मापदण्ड पालना गर्ने। खाना पकाउन प्रयोग गरिने तेललगायतका सामग्रीको गुणस्तर कायम राख्ने, दूषित वा गुणस्तरहीन सामग्री प्रयोग नगर्ने तथा प्रयोग गरिएको तेल असुरक्षित हुने गरी पटक--पटक पुनः प्रयोग नगर्ने। a Oo? K 2S gh छ [७4 oe wd (| Jaliguransnagarpatika@gmailicom: छ wwwilatiguransmun.govinp, "जएकति & प्रहरि, हो।क्रो सम्पत्ति" 2: 026-402119}.026-402120) हि १
e1c54162-b1fb-443f-931a-46c9199025b3.jpeg
=~ a a. DITOTVTUM CoQ? cS नगरपालिका ० | लालीगराँस नगर कार्यप्रालिकाको कार्यालय OFFICE OF THE: MUNICIPAL EXECUTIVE ee 4... 1.1... ५." फडिडिडििडि ४. व्यवसाय दर्ता तथा नवीकरण : प्रचलित कानुनबमोजिम सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी आवश्यक अनुमति तथा इजाजत प्राप्त गरेपछि मात्र व्यवसाय सञ्चालन गर्ने र निर्धारित समयभित्र दर्ता तथा इजाजत नवीकरण गर्ने। व्यवसायसँग सम्बन्धित आवश्यक कागजात तथा अभिलेख अच्चावधिक राखे । ५. सरसफाइ, स्वास्थ्य तथा वातावरणीय मापदण्डको पालना : व्यावसायिक प्रतिष्ठान, भान्सा, भण्डारण कक्ष तथा बिक्रीस्थल सफा र व्यवस्थित राखे। खाच्यवस्तुलाई धुलो, फोहोर, कीरा, मुसा, रासायनिक पदार्थ तथा अन्य सम्भावित प्रदूषणबाट सुरक्षित Ta फोहोरमैला तथा अन्य अवशेषको उचित व्यवस्थापन गरी जनस्वास्थ्य, वातावरण र उपभोक्ताको सुरक्षामा प्रतिकूल असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्ने। ६. मूल्य, लेबल तथा उपभोक्ता हितको संरक्षण : खाच्वस्तु तथा अन्य उपभोग्य सामग्रीको लेबल, मूल्य, उत्पादन तथा उपभोग्य मिति र आवश्यक विवरण स्पष्ट हुने व्यवस्था मिलाउने। प्रचलित कानुनबिपरीतका कार्य नगर्ने तथा उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र मापदण्डअनुरूपका सामग्री उपलब्ध गराउने | ७. नियमित अनुगमन तथा सुधारात्मक निर्देशनको पालना : सम्बन्धित सरकारी निकायबाट हुने बजार अनुगमन, नमुना सड्डलन तथा परीक्षण कार्यमा आवश्यक सहयोग गर्ने। अनुगमनका क्रममा दिइएका कानुनसम्मत निर्देशन तथा सुधारात्मक सुझावहरूको समयमै कार्यान्वयन गर्ने र व्यवसायलाई प्रचलित मापदण्डअनुरूप सञ्चालन गर्ने। उपभोक्ता तथा सर्वसाधारणमा अनुरोध : खाच्चवस्तु तथा अन्य उपभोग्य सामग्रीको खरिद गर्दा म्याद, लेबल, गुणस्तर र मूल्यमा ध्यान दिनुहुन तथा म्याद समाप्त भएका, गुणस्तरहीन, दूषित वा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने सामग्रीको बिक्री-वितरण, प्रयोग वा अन्य कुनै शङ्कास्पद गतिविधि देखिएमा यस नगरपालिकाको कार्यालय वा सम्बन्धित सरोकारवाला निकायमा यथाशीघ्र जानकारी गराउनुहुन अनुरोध गरिन्छ। कानुनी कारबाहीसम्बन्धी व्यहोरा : यस सूचनामा उल्लिखित व्यवस्था तथा प्रचलित कानुनको उल्लङ्घन गरी म्याद समाप्त भएका, गुणस्तरहीन, दूषित वा असुरक्षित सामग्री बिक्री-वितरण गर्ने, are स्वच्छता तथा उपभोक्ता हितविपरीतका कार्य गर्ने वा सम्बन्धित निकायको कानुनसम्मत निर्देशनको अवज्ञा गर्ने व्यवसायी तथा सम्बन्धित पक्षलाई कसुरको प्रकृति र गम्भीरताअनुसार प्रचलित ऐन, नियम तथा कानुनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ। उपभोक्ताको स्वास्थ्यको संरक्षण, सुरक्षित खाच्चवस्तुको उपलब्धता र स्वच्छ बजार व्यवस्थापनमा सम्पूर्ण व्यवसायी, उपभोक्ता तथा सरोकारवाला निकायको सहयोग अपेक्षा गरिएको छ। Cid 7 ३622 7 (९४, Boa eo anon ger & laliguranshagarpalika@gmall com | GB हुँजििनितगीमोलाकमेती) रारकृति र एति, हाक्रो शाल्पत्ति" DITOIEY 0००१ S) लालीगुराँस नगर पात्तिका LALIGURANS: MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसत्तपुर, तेह्रथुम, कोशी pees, HAST ASASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) ४. व्यवसाय दर्ता तथा नवीकरण : प्रचलित कानुनबमोजिम सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी आवश्यक अनुमति तथा इजाजत प्राप्त गरेपछि मात्र व्यवसाय सञ्चालन गर्ने र निर्धारित समयभित्र दर्ता तथा इजाजत नवीकरण गर्ने। व्यवसायसँग सम्बन्धित आवश्यक कागजात तथा अभिलेख अच्चावधिक राखे । ५. सरसफाइ, स्वास्थ्य तथा वातावरणीय मापदण्डको पालना : व्यावसायिक प्रतिष्ठान, भान्सा, भण्डारण कक्ष तथा बिक्रीस्थल सफा र व्यवस्थित राखे। खाच्यवस्तुलाई धुलो, फोहोर, कीरा, मुसा, रासायनिक पदार्थ तथा अन्य सम्भावित प्रदूषणबाट सुरक्षित Ta फोहोरमैला तथा अन्य अवशेषको उचित व्यवस्थापन गरी जनस्वास्थ्य, वातावरण र उपभोक्ताको सुरक्षामा प्रतिकूल असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्ने। ६. मूल्य, लेबल तथा उपभोक्ता हितको संरक्षण : खाच्वस्तु तथा अन्य उपभोग्य सामग्रीको लेबल, मूल्य, उत्पादन तथा उपभोग्य मिति र आवश्यक विवरण स्पष्ट हुने व्यवस्था मिलाउने। प्रचलित कानुनबिपरीतका कार्य नगर्ने तथा उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र मापदण्डअनुरूपका सामग्री उपलब्ध गराउने | ७. नियमित अनुगमन तथा सुधारात्मक निर्देशनको पालना : सम्बन्धित सरकारी निकायबाट हुने बजार अनुगमन, नमुना सड्डलन तथा परीक्षण कार्यमा आवश्यक सहयोग गर्ने। अनुगमनका क्रममा दिइएका कानुनसम्मत निर्देशन तथा सुधारात्मक सुझावहरूको समयमै कार्यान्वयन गर्ने र व्यवसायलाई प्रचलित मापदण्डअनुरूप सञ्चालन गर्ने। उपभोक्ता तथा सर्वसाधारणमा अनुरोध : खाच्चवस्तु तथा अन्य उपभोग्य सामग्रीको खरिद गर्दा म्याद, लेबल, गुणस्तर र मूल्यमा ध्यान दिनुहुन तथा म्याद समाप्त भएका, गुणस्तरहीन, दूषित वा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने सामग्रीको बिक्री-वितरण, प्रयोग वा अन्य कुनै शङ्कास्पद गतिविधि देखिएमा यस नगरपालिकाको कार्यालय वा सम्बन्धित सरोकारवाला निकायमा यथाशीघ्र जानकारी गराउनुहुन अनुरोध गरिन्छ। कानुनी कारबाहीसम्बन्धी व्यहोरा : यस सूचनामा उल्लिखित व्यवस्था तथा प्रचलित कानुनको उल्लङ्घन गरी म्याद समाप्त भएका, गुणस्तरहीन, दूषित वा असुरक्षित सामग्री बिक्री-वितरण गर्ने, are स्वच्छता तथा उपभोक्ता हितविपरीतका कार्य गर्ने वा सम्बन्धित निकायको कानुनसम्मत निर्देशनको अवज्ञा गर्ने व्यवसायी तथा सम्बन्धित पक्षलाई कसुरको प्रकृति र गम्भीरताअनुसार प्रचलित ऐन, नियम तथा कानुनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ। उपभोक्ताको स्वास्थ्यको संरक्षण, सुरक्षित खाच्चवस्तुको उपलब्धता र स्वच्छ बजार व्यवस्थापनमा सम्पूर्ण व्यवसायी, उपभोक्ता तथा सरोकारवाला निकायको सहयोग अपेक्षा गरिएको छ। $ Mth: al 66H WWW LalIQuraAshiuA.gov.ti शा laliguranshagerpalka@omall com क हे