निःशुल्क आँखा तथा कान शिविर कार्यक्रम संचालन सम्बन्धि सूचना ।
Summary
प्रस्तुत विषयमा यही मिति २०८३/०६/२४ गतेदेखि लालीगुराँस नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी तेह्रथुम शाखा एवम् विराटनगर आँखा अस्पतालको आयोजनामा यस पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय र वडा स्थित समुदायमा आँखा तथा कान उपचार शिविर कार्यक्रम संचालन हुने भएको हुँदा तपसिलको तालिका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9158dd50-d99b-4a69-bf12-2f883167a5f5.pdfPDF · 2 pages · 3.2 MBOpen
Key details
- Organization
- Laligurans Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
HITOITY 6०09 लालीगुराँस नगरुपात्तिका LALIGURANS MUNICIPALITY नगर कार्यप्ालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश, GTUTET-(BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) प.सं.०८३/०८४ च.नं. ४१0 मिति-२०८३/०६/२३ विषय-आँखा तथा कान शिविर कार्यक्रम संचालन सम्बन्धि सूचना। प्रस्तुत विषयमा यही मिति २०८३/०६/२४ गतेदेखि लालीगुराँस नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी तेह्रथुम शाखा एवम् विराटनगर आँखा अस्पतालको आयोजनामा यस पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय र वडा स्थित समुदायमा आँखा तथा कान उपचार शिविर कार्यक्रम संचालन हुने भएको हुँदा तपसिलको तालिका अनुसार आफ्ना समुदायमा नागरिकहरु र विद्यालयमा बालबालिकाहरुलाई आँखा तथा कान परीक्षण गराई दिनुहुन अनुरोध छ। तपसिलः- सि.नं. स्थान ठेगाना मिति सहभागी १ |श्री जलकन्या मा.वि. वडा नं.५ ROGR/OG/RY समुदाय २ | श्री जल्पा आ.वि. वडा नं. २०८३%०६%२६ | समुदाय ३ श्री कालिका मा.वि. वडा नं.५ २०८३%०६%२७ | समुदाय yo | tt सिंह बाहिनी वडा नं.५ २०८३%०६%२८ | समुदाय y (चित्रे बजार वडा नं.४ 2053/08/08 | समुदाय ६ |श्री जन्ता आ.वि. चम्फूला वडा नं.४ 2053/08/40 | समुदाय ७ | श्री जन जागरण आ.वि. वडा नं.४ 2053/08/99 | समुदाय द | वडा कार्यालय वडा नं.४ 2053/08/42 | समुदाय Q श्री जल कन्या आ.वि. वडा ने.४ २०८३%०७%१३ | समुदाय [त् 19॥001911511999011291/929177011,0017 rr) www.laliguransmun.gov.np, B: 026-402119, 026-402120, 026-402121 HDITOISU Wo? तलाल्तीगुराँसा नगरुपात्तिका LALIGURANS MUNICIPALITY नगर कार्यपात्तिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश..नेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) १ श्री कालिका आ.वि. = २०८३%०७/१५ | समुदाय र 6 ११| श्री बसन्त मा.वि. “haat नं.२ 2063/08/46 | समुदाय Reus qq at बसन्त सदन बोर्डिङ | वडा नं. २ 2058/08/48 | विद्यार्थी + समुदाय स्कूल र् Ro नोटः- बाँकी वडाहरुको कार्यतालिका हालको कार्यतालिका सकिए पछि जानकारी गराउनेछौ। तत्काल निःशुल्क दिईने सेवाहरु Riv || ७ आँखा तथा कान जाँच ० औषधी (आवश्यक पर्नेलाई) © yo वर्ष माथिका लागि नजिकको चश्मा ० दृष्टि दोष भएका विद्यार्थीहरुका लागि चश्मा पछि दिईने निःशुल्क सेवाहरु ७ मोतिबिन्दुको अपरेशन (अपरेशन पश्चात औषधी र कालो चश्मा निःशुल्क) ७ मासु पलाएकोलाई अपरेशन निःशुल्क (साथै औषधी) ० न्यूनदृष्टि तथा दृष्टिविहिन भएकोलाई सेतो छडी र मोबिलिटी तालिम (नोटः refer भएका आँखा तथा कानका विरामीहरुका लागि आवश्यक छुट तथा सुविधाहरु पाउनु eg!) प्राविधिक स्वास्थ्यकर्मी 3, दिनेश चौधरी- ९७६२९४९५ २४ 4. कुशवन्त सिंह- ९७६७३८४१६४ at कार्की प्रमुख प्रशासकीय अधिकृत वम न — ™[email protected] ie www.laliguransmun.gov.np, «एांए्कृत्ति Ce प्रक्तृत्ति, हाम्रो राम्पत्ति” B: 026-402119, 026-402120, 026-402121