Notice Park
Laligurans Municipality
Gen Info

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धमा।(श्री रत्न मा.वि.)

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धमा।(श्री रत्न मा.वि.)

Summary

प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणीको दरबन्दी रिक्त हुने भएको हुँदा मिति २०८३।०६।१२ को यस विद्यालयको व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार शिक्षा नियमावली २०५९ (दशौ संशोधन २०८३) को ‘ स्थायी शिक्षक सरूवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरवन्दीमा स्थायी शिक्षक sem मार्फत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Laligurans Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कि र” मट छ) श्री रत्न माध्यमिक विद्यालय सोल्मा लालीगुराँस नगरपाल्लिक्का वार्ड नं. ८, तेह्रथुम te शी a नेपाल | sy" RAP, प.सं.- 2 छन 02४ Email: ratnamavi2010@ gmail.com ॥ १०, As च.नं.- £8 & say IEMIS Code: 02880008 $ cole मिति 2053 108192 विषय: रिक्त पदमा स्थायी शिक्षक सरूवा सम्वन्धी सुचना | प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणीको दरबन्दी रिक्त हुने भएको हुँदा मिति २०८३।०६।१२ को यस विद्यालयको व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार शिक्षा नियमावली २०५९ (दशौ संशोधन २०८३) को ‘ स्थायी शिक्षक सरूवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरवन्दीमा स्थायी शिक्षक sem मार्फत पदपूर्ति गर्नुपर्ने भएको हुनाले सरूवाका लागि योग्य इच्छुक स्थायी शिक्षकबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन (२०८३ ।०६। २७) विचालय समय भित्र तपशील बमोजिमका कागजपत्र सहित सरूवा आव्हान गरिन्छ | पेश गर्नुपर्ने आवश्यक कागजातहरू: १. सरूवाका लागि निवेदन । २. नेपाली नागरिक्ताको प्रतिलिपी । ३. आफ्नो सेवाअवधी खुल्ने कागजात । ४. स्थायी नियुक्तीको प्रमाणित प्रतिलिपी । ५. शैक्षिक योग्यता तथा तालिमका प्रमाणको प्रमाणित प्रतिलिपी | ६. हाल कार्यरत विद्यालय र स्थानिय तहमा हालको ला 1 सुरू हाजिरी भएको कागजातको प्रमाणित प्रतिलिपी | ७. असाधारण र बेतलवी विदा लिए नलिएको कागजढुँ। ८. विघालयको सरूवा सहमति पत्र साथै सम्बन्धित स्थानिय तहको सरूवा सहमति पत्र । ! ९. अन्तर जिल्लाको हकमा सम्बन्धित शिक्षा विकास तथा सम्मन्वय एकाइको सहमति पत्र । : १०,शिक्षा नियमावली दशौं संशोधन २०८३ बमोजिम प्राथमिकता दाबी गर्ने प्रमाण/कागजात आवश्यक भएमा । १ ११.शिक्षा नियमावली २०५९ को अनुसुची १७ बमोजिमको फाराम । | । निर्धारित अवधी भित्र प्राप्त निवेदनहरू शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) तथा प्रचालित कानुन १ वमोजिम मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडी वढाउने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सुचना | | प्रकाशित गरिएको छ। | १. तोकिएको म्याद भित्र विद्यालयको इमेल ‘[email protected]'(* Ta मा.वि) मार्फत समेत निवेदन पेश गर्न सकिनेछ । २, म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथी कुनै कारवाही हुने छैन। हण रशर? १. थी शिक्षा विकास तथा समन्वय एकाइ तेहथुम-जानकारी तथा वेबसाइटमा प्रकाशनका लागि । ॥ २. श्री लालीगुराँस नगरपालिका बसन्तपुर तेह्रथुम -जोनकारी तथा वेबसाइटमा प्रकोशनका लागि | ३. श्री ८ नम्बर वडा कार्यालय लालीगुराँस नगरपालिका, सोल्मा तेह्रथुम-जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि। थप जानकारीका लागि सम्पर्क नं. ९८५२०६०४११ बा ९८४२३७९२१३ । | CS । Sire Rats : ४ ही

Like

0

Views

0

Comments

0

Share

0

Save

Report