स्वीकृत नामावली प्रकाशन गरिएको सम्बन्धमा । (डेन्टल सर्जन, जनस्वास्थ्य अधिकृत र फिजियोथेरापी असिस्टेण्ट)
Summary
प्रस्तुत सम्बन्धमा यस नगरपालिकाको कार्यालयबाट मिति २०८३/०६/०६ गते प्रकाशित सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी विज्ञापनबमोजिमका पदहरूमा दरखास्त पेस गर्ने उम्मेदवारहरूको दरखास्त छानबिन गरी स्वीकृत भएका उम्मेदवारहरूको नामावली तथा रोल नम्बर सम्बन्धित विज्ञापन र पदअनुसार देहायबमोजिम प्रकाशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- db7ad4f6-94ef-45dc-9b5a-cbb53096785f.pdfPDF · 2 pages · 2.8 MBOpen
Key details
- Organization
- Laligurans Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
HITOISUT Wo? त्ात्तीगुराँस नगरुपात्तिका LALIGURANS MUNICIPALITY aor कार्यपालिकाको क्रार्यालाय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, SYST, कोशी प्रदेश, SHATCT(BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) FAIA: 2003/08/23 बिषय :स्वीकृत नामावली प्रकोशन गरिएको सम्बन्धमा। प्रस्तुत सम्बन्धमा यस नगरपालिकाको कार्यालयबाट मिति २०८३/०६/०६ गते प्रकाशित सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी विज्ञापनबमोजिमका पदहरूमा दरखास्त पेस गर्ने उम्मेदवारहरूको दरखास्त छानबिन गरी स्वीकृत भएका उम्मेदवारहरूको नामावली तथा रोल नम्बर सम्बन्धित विज्ञापन र पदअनुसार देहायबमोजिम प्रकाशन गरिएको व्यहोरा जानकारी गराइन्छ। उक्त विज्ञापनहरू अन्तर्गत सञ्चालन हुने परीक्षाको मिति, समय, स्थान तथा अन्य आवश्यक विवरण अर्को सूचनामार्फत प्रकाशन गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो एकीकृत सूचना प्रकाशन गरिएको छ। तपसिल: विज्ञापन नं : १३-२०८३/०८४ पद : डेन्टल सर्जन तह : अधिकृत आठौँ रोलनं उपमेद्वारको नाम बाबुको नाम ठेगाना | १३०१ मनोज कुमार साह मुक्ति साहु तेली खड्क-२, सप्तरी १३०२ प्रसुना ढुंगाना पुन्य प्रसाद ढुंगाना मध्यपुर ठिमी -३, भक्तपुर पद : जनस्वास्थ्य अधिकृत तह : अधिकृत सातौँ हु teat उपमेद्वारको नाम बाबुको नाम + ठेगाना १४०१ एलिना बास्कोटा क्रषिराम बास्कोटा 'विराटनगर-८, मोरङ १४०२ दर्शन चापागाई घनश्याम चापागाई पाख्रीबास-१, धनकुटा १४०३ दिपिका राई दिल कुमार राई रामप्रसाद राई-६, भोजपुर | Sos SEES ESTE ™ [email protected] @% —www.laligui GB: 026-402119. 026-402120 2009 ङ्च Hay तलालीगुराँसा नगरुपालिका LALIGURANS MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालाय OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश, EE SS प्रदेश नेपाल 005001071, पाग्रा॥0॥, KOSH पिए MEPL) TEHRATHUM, KOSHI SSS eee ANIM, पमा ला पक NEPAL) पद : फिजियोथेरापी असिस्टेन्ट | tet | उपमेद्वारको नाम. बाबुकोनमा | ठेगाना | १५०१ सबिना विश्वकर्मा खम बहादुर विश्वकर्मा धनकुटा-९, धनकुटा | Sap SS oe A रविन कार्की © संयोजक”. अन्तरवार्ता र् सुचीकरण समिति © /[email protected] & www.laliguransmun.gov.np, ५ प्रक्तत्ति, हाम्रो राम्पत्ति" छ: 026-402119, 026-402120