Notice Park
Laligurans Municipality
Call for Proposals

विज्ञापन कर संकलनका लागि प्रस्ताव आह्वानको सूचना।

Deadline 15 Oct 2026The deadline has passed.
विज्ञापन कर संकलनका लागि प्रस्ताव आह्वानको सूचना।

Summary

बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश, लेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) ———Ss=sououo™omonnnnneeaeaoananaeaou==eeeeee—_u5o5oee विज्ञापन कर संकलनका लागि प्रस्ताव आहृवानको सूचना | यस लालीगुराँस नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा विभिन्न व्यावसायिक सामाग्रीहरुको विज्ञापन तथा प्रचार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Laligurans Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

la लिका (a (ALIGURANS MUN ie Se LALIGURANS MUNICIPALITY bs , नगर को कार्यात्तय = OFFICE OF THE MUNICIPAL EXECUTIVE बसन्तपुर, तेह्रथुम, कोशी प्रदेश, लेपाल (BASANTAPUR, TEHRATHUM, KOSHI PROVINCE, NEPAL) ———Ss=sououo™omonnnnneeaeaoananaeaou==eeeeee—_u5o5oee प.स.: २०८३/०८४ विज्ञापन कर संकलनका लागि प्रस्ताव आहृवानको सूचना | दोश्रो पटक प्रकाशित मितिः २०८३ ।०६।२३ यस लालीगुराँस नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा विभिन्न व्यावसायिक सामाग्रीहरुको विज्ञापन तथा प्रचार प्रसारका लागि राखिएको नगरपालिकाको लालीगुराँस नगरपालिकाको आर्थिक ऐन,२०८३ को दफा ८ सँग सम्बन्धित अनुसूची-७मा तोकिएका सामग्री तथा दररेट बमोजिम आ.व.२०८३ ।०८४ को विज्ञापन कर संकलनको लागि देहायको शर्तको परिधि भित्र रही सिलबन्दी प्रस्ताव पेश गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ। शर्तहरु १. मिति २०८३।०६।२३ गते देखि मिति २०८३।०६।२९ गते दिनको ठीक २:०० बजेसम्म प्रस्ताव फाराम खरिद गरिसक्नुपर्नेछ। रु.१०००।-(अक्षेरुपि एक हजार मात्र) दस्तुर बैंक दाखिला गरी उक्त दरभाउपत्र फाराम नगर कार्यपालिकाको कार्यालयबाट खरिद गर्न सकिनेछ | २. मिति २०८३ ।०६।२९ गते अपरान्ह ५:०० बजेसम्म सिलबन्दी प्रस्ताब कार्यालयमा पेश गरिसक्नुपर्नेछ | यसरी रितपूर्वक प्राप्त हुन आएको सिलबन्दी प्रस्तावहरु सोही दिनको ५:३० बजे प्रस्तावदाता वा निजको प्रतिनिधि र कार्यालयका प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभए तापनि प्रस्ताव फाराम खोल्न कुनै बाधा पर्ने छैन। ३. प्रस्ताव फाराम बाहिर प्रस्ताव दाताले आफूनो नाम, ठेगाना, सम्पर्क ने. तथा विषय स्पष्ट संग उल्लेख गर्नु पर्नेछ | ४, विज्ञापन कर बापत बार्षिक मु.अ.कर बाहेकको न्यूनतम अंक रु.३०,००० ।- (तीस हजार हजार मात्र) कायम गरिएको छ। प्रस्तावकले विज्ञापन कर रकम कबोल गर्दा न्यूनतम अंकमा नघटने गरी आफुले कबुल गरेको विज्ञापन कर वापतको रकम अंक र अक्षरमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । ५, प्रस्तावकले कबोल गरेको रकमको ५ प्रतिशतका दरले हुन आउने रकम कुमारी बैंक लि.,बसन्तपुर शाखामा रहेको यस यस कार्यालयको ग.३ स्थानीय तह धरौटी खाता नं. २५७०२४८७५३६००००९ मा जम्मा गरेको सक्कलै भौचर वा नेपाल सरकारबाट मान्यता प्राप्त बैंकबाट यस कार्यालयको नाममा जारी भएको कम्तिमा ६० दिन म्याद भएको विड बण्ड संलग्न गरी पेश गर्नु पर्नेछ। ६. प्रस्ताव पेश गर्दा नवीकरण भएको दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१।०८२ सम्मको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रमाणित प्रतिलिपि, कहीँ कतैबाट कालो सूचीमा नपरेको स्वघोषणा पत्र अनिबार्य पेश गर्नुपर्नेछ। ७. यस सूचनामा उल्लेख भएको कुरा यसै अनुसार र नभएको कुराको हकमा प्रचलित कानून बमोजिम हुनेछ। ८. अन्य थप जानकारीको लागि कार्यालय समयमा यस कार्यालयको राजश्व शाखा (फोन नं.९८४२१८४००५) मा सम्पर्क राख्न सकिनेछ । ॥ कार्की) प्रमुख प्रशासकीय रविनकार्की . WORT एशासकीय अधिकृत a = ™ [email protected] & 42: N28-402119, 026-402120, 026-402121

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Deadline 15 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.