Notice Park
Agricultural Knowledge Centre, Rautahat
Guidelines

मुल्य श्रृंखलामा आधारिकत केरा खेती प्रवर्द्धन कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३

Summary

मधश प्रदेशमा केरा खेतीको व्यावसायिक विकास, विस्तार र प्रवर्द्धन गरी मूल्य श्रृङ्खलामा आवद्ध गरी उत्पादन, गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता तथा वजार पहुँच अभिवृद्धि गर्न “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संशोधन २०७७)” को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी, भमि व्यवस्था…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Rautahat
Industry
Agriculture
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“het Tea आधारित केरा खेती प्रवर्द्धन कार्यक्रमको प्राविधिक aioe तथा सञ्जाल; FR, २०८३” RTE, धनु मधश प्रदेशमा केरा खेतीको व्यावसायिक विकास, विस्तार र प्रवर्द्धन गरी मूल्य श्रृङ्खलामा आवद्ध गरी उत्पादन, गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता तथा वजार पहुँच अभिवृद्धि गर्न “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संशोधन २०७७)” को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी, भमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट लाग हुने गरी यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ: यो विधिको नाम “मल्य श्रृष्षलामा आधारित केरा खेती प्रवर्द्धन कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३” रहेको छ । २) यो सञ्चालन विधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागु हुनेछ। २. परिभाषा: विपय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधिमा (क) “आवेदक” भन्नाले केराखेतीको उत्पादन/प्रशोधन/विविधिकरण वा बजारीकरणमा क्रियाशील रुपमा लागेका कृषक/कृपि उद्यमी/कपषि सहकारी/कषक समूह/कृपि फार्म/कृपि कम्पनी/कपि SANS सम्झनु पर्दछ। साथै सो शब्दले केरा खेतीको उत्पादन/प्रशोधन वा बजारीकरणमा लगानि सहित सहभागी हुन चाहने स्थानीय तहलाई समेत सम्झनु पर्दछ। (ख) “आवेदन” भन्नाले यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधि बमोजिमको अनुदान प्राप्त गर्न पेश गर्ने प्रस्तावनालाई सम्झनु पर्दछ। (य) “कार्यक्रम” भन्नाले मल्य श्रृङ्खलामा आधारित केरा खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत Use जग्गामा वर्षभरीमा उत्पादन हुने केरा खेती लाई सम्झनु पर्दछ। (घ) “अनुदान” भन्नाले यस सञ्चालन विधि अनुसार छनौट भएका अनुदानग्राहीले कार्यक्रमको उद्देश्य अनुरुप कार्य सम्पन्न गरे पश्चात प्रदान गरिने आर्थिक सहयोगलाई सम्झनु पर्दछ। (ङ) “मन्त्रालय” भन्नाले मधेश प्रदेश स्थित भूमि व्यवस्था, कृपि तथा सहकारी मन्त्रालयलाई सम्झनु पर्दछ। (a) “निर्देशनालय” भन्नाले मधेश प्रदेश स्थित कपि विकास निर्देशनालयलाई सम्झन पर्दछ (छ) “केन्द्र” भन्नाले मन्त्रालय अन्तर्गतको जिल्ला स्थित कृषि ज्ञान केन्द्रलाई सम्झनु पर्दछ (ज) “अनुदानग्राही” भन्नाले यस कार्यक्रमको लागि छनौट भएका कृषक/कृपि सहकारी/कृपक समूह/फार्म/कृपि कम्पनी/कृपि उच्चोग/स्थानीय तह सम्झनु पर्दछ। ३. कार्यक्रमको उदेश्यः यस कार्यक्रमको उद्देश्य देहाय बमोजिमको हुनेछ । (क) नयाँ प्रविधिहरुको प्रयोग मार्फत केरा वालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै मूल्य श्रृङ्खलामा आवद्ध प्रणालिको विकास गर्ने | (ख) केरा खेतीवाट उत्पादित उपउत्पादनहरुलाई प्रयोग गरी घरेलु उद्योगको (चिप्स, पेपर, पेय» पदार्थ, अचार लगायत अन्य) विकास SA | he 7) mh Gh Se ¥ ४. प्रस्तावनामा समावेश हुन सक्ने विषयगत क्षेत्रहरु: देहायको विषयमा प्रस्ताव tyr सक्रिनेछ (क) कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि क्रियाकलापहरु (ख) उत्पादनोप्रान्त प्रविधि तथा प्रशोधन क्रियाकलापहरु (ग) बजार प्रवर्द्धन क्रियाकलापहरु १, प्रस्ताव आह्वान तथा संकलन: (१) केन्द्रले कम्तिमा १५ (पन्ध्र) दिनको म्याद दिई स्थानीय दैनिक पत्रिकामा अनुसूची -१ वमोजिम सूचना प्रकाशन गर्नेछ र आवेदकले अनुसूची-२ बमोजिमको ढाँचामा आवेदनसँगै अनुसूची -3 वमोजिमको प्रस्ताव पेश गर्नु पर्नेछ। प्रकाशित भएको सूचनाको जानकारी जिल्लास्थित सवै स्थानीय तह तथा निर्देशनालयमा समेत पठाउनु पर्नेछ। सूचना तथा प्रस्तावको ढाँचा कार्यालयको वेवसाईटमा समेत राख्नुपर्नेछ। (२) उक्त म्याद भित्र पर्याप्त आवेदन पेश हुन नआएमा पुनः ७ (सात) दिनको म्याद थप गरि सूचना प्रकाशन गर्ने सकिनेछ र उक्त थप म्याद भित्र सम्म जतीसुकै संख्यामा प्रस्ताव सङ्कलन भएतापनि कार्यक्रम सञ्चालन गर्न वाधा पुग्ने छैन । ६, आवेदकको पूर्व योग्यताः यस कार्यक्रममा सहभागी हुन देहाय वमोजिमका आवेदकहरुले आवेदन दिन सक्नेछन्‌। (क) कृषकको हकमा न्युनतम १० कट्ठा र कृषि उच्चमी/फार्मको हकमा न्यूनतम १ विघा क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गर्न इच्छुक। (ख) कृषक समुहको हकमा न्यूनतम २ विघा र कृपि सहकारीको हकमा न्यूनतम १० विघा क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गर्न Ee | (ग) उत्पादन वा सङ्कलन गरि प्रशोधन/विविधिकरण गरिरहेका वा गर्न इच्छुक कृषि कम्पनी/कृषि उच्योग/स्थानीय तह। ७. प्रस्तावना मूल्याङ्कन समिति: (१) कार्यक्रमको उद्देश्य अनुसार पेश भएका आयोजना प्रस्तावहरुको मूल्याङ्कनका लागि देहाय अनुसारका एक प्रस्तावना मूल्याङ्कन समिती हुनेछ । (क) केन्द्र प्रमुखले तोकेको अधिकृत - संयोजक (a) निर्देशनालयको प्रतिनिधि - सदस्य (ग) कार्यक्रम हेर्ने प्राविधिक कर्मचारी - सदस्य-सचिव (२) मूल्याङ्कन समितिले आवश्यकता अनुसार २ जनासम्म विशेषज्ञको आमन्त्रण गर्न वा परामर्श लिन सक्नेछ। (३) Wears समितिले प्रस्तावाहरुको अनुसूची-४ वमोजिम प्रस्ताव मूल्याङ्कन गर्नुपर्नेछ र मूल्याङ्कन गर्दा प्रस्तावित क्रियाकलाप अपेक्षित उद्देश्यसँग सम्बन्धीत भए/नभएको आदी हेरी क्रियाकलाप अनुसारको परियोजनाको कूल लागत अनुमान सहित स्थलगत निरीक्षण समेत गरि मूल्याङ्कन गर्नु पर्नेछ। सो समितिले आवश्यकता अनुसार मूल्याङ्गगका आधार पिमार्जन गर्नसक्नेछ | (४) प्रस्तावाहरुको मूल्याङ्कन समितिले समग्र Hea गरी अनुदानग्राहीको नामावली अन्तिम स्वीकृतिको लागि केन्द्र प्रमूघ समक्ष सिफारिस गर्नु पर्नेछ। समितिले आवश्यक परेको खण्डमा अनुसूची मापदण्डमा थपघट गर्न सक्नेछ । पूची-४ वमोजिमको मूल्याङुँन्‌, () मूल्याङ्कन भई सिफारिस सहित पेश भएको प्रस्तावनाको क्रियाकलाप; अपेक्षित उद्देश्यसँग सम्वन्धीत भए/नभएको आदि हेरी क्रियाकलाप तथा वजेट समेतको अध्ययन विश्लेषण ae arg प्रमुखले स्वीकृत गर्नु पर्नेछ। (६) अनुदानग्राहीको रुपमा छनौट भएका आवेदकहरुको सूची केन्द्रले प्रकाशित गर्नु पर्नेछ। (७) छनौट सूचिमा परेका अनुदानग्राहीलाई कार्यक्रम सञ्चालनको लागि अनुसूची -५ वमोजिमको ढाँचामा प्रतिवद्धता पत्र तथा अनुसूची -६ वमोजिमको ढाँचामा सम्झौता गरी कायदिश दिनु पर्नेछ। 5. सञ्चालन हुने क्रियाकलाप वा विषयगत क्षेत्रहरु: (१) वुँदा ४ बमोजिमको विषयगत क्षेत्रहरु अन्तर्गत देहायको क्रियाकलापहरु सञ्चालन गर्न सकिनेछ । (क) कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने क्रियाकलापहरु १. तालिम तथा क्षमता अभिवृद्धि २. टिस्यु कल्चर विरुवामा अनुदान ३. साना सिँचाई व्यवस्थापन ४. थोपा सिँचाई १, यन्त्र उपकरणमा सहयोग (स्प्रेयर/पावर स्प्रेयर/मिनि टिलर/पावर विडर/ड्रोन) ६, फ्रुट व्याग ७. गड्यौला मल उत्पादन संरचना निर्माण ०. सुक्ष्म खाधतत्व र झोलमोल ९. रोग तथा किरा व्यवस्थापनका लागि आई.पी.एम विधिका सामग्रीहरु (ख) उत्पादनोप्रान्त प्रविधि तथा प्रशोधनका क्रियाकलापहरु १. ड्रायर २. राइपेनिङ्ग च्याम्बर स्थापना ३. प्याकेजिङ्गका लागि क्रेट, कार्टुन वक्स, लेवलिङ्ग तथा स्टिकर ४, प्रशोधन सम्वन्धी तालिम तथा क्षमता अभिवृद्धि ५, साना तथा घरेलु प्रशोधन (चिप्स, पेय पदार्थ, अचार, आदि) को लागि यन्त्र उपकरण तथा पूर्वाधार निर्माण सहयोग ६, केराको उपउत्पादन (By product) प्रशोधनको (फाइवर, पेपर, प्राङ्गारिक मल लगायत) लागि यन्त्र उपकरण तथा पूर्वाधार निर्माण सहयोग (ग) बजार प्रवर्द्धनका क्रियाकलापहरु १. ढुवानी (ई-लोडर) २, Mini-truck [निर्देशनालयको सहमति अनिवार्य) ३. डिजिटल ब्यालेन्स ४. सङ्कलन केन्द्र निर्माण pA ok hE श्र Ve », ‘ त हर (२) बुँदा १ वमोजिम साना सिँचाई व्यवस्थापन कार्यको लागि “भूमिगर्त सिँचाई, ब्यस्थाप्नँ;कर्यिक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधि २०८३» को आवेदकको योग्यता समेतलाई - आधार लिई कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। (३) ड्रोन खरिदको हकमा केन्द्रले आवेदन सङ्कलन गरी “ व्यवसायिक खेति प्रवद्धनतका लागि Drone प्रविधिको प्रयोग (७५% अनुदान) को प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३" बमोजिम सञ्चालन गर्नुपर्नेछ। ९, आपूर्तिकर्ता छनौट सम्बन्धी व्यवस्था: (१) यन्त्रउपकरण/सिचाईको हकमा सम्वन्धित प्राविधिकबाट स्पेसिफिकेशन तयार गर्नुपर्नेछ र सो प्राविधिक स्पेसिफिकेशन लाई आधार मानी सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार लागत अनुमान तयार गरी सम्वन्धित केन्द्र प्रमुखले स्वीकृत गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। (२) केन्द्रले माथि बुँदा (१) वमोजिमको प्राविधिक स्पेसिफिकेशन र लागत अनुमान तयार गरे पश्चात आपुर्तीकर्ता छनौटका लागी सार्वजनिक खरिद ऐन तथा नियमावलीले तोकेको म्याद अनुसार सुचना प्रकाशन गर्नु पर्नेछ। (३) बीउ/वेर्नाको हकमा सरकारी स्वामित भएको निकाय बाट सिधै खरिद गर्न सकिनेछ र सो निकाय बाट उपलब्ध नभएको हकमा सूचिकृत आपुर्तिकर्ता बाट खरिद गर्नु पर्नेछ। Cs) त्यसरी प्राप्त भएको आपुर्तीकर्ताको आवेदनलाई नियमानुसार tea गरि कार्यालयले तयार गरेको प्राविधिक स्पेसिफिकेशन र लागत अनुमानको आधारमा लागत अनुमान वा सो भन्दा कम दररेट पेश गरेका आपुर्तीकर्ताहरुको मूल्याङ्कन गरि सूचि तयार गर्नुपर्नेछ | सूचितकृत भएका आपुर्तिकर्ताले पेश गरेका दररेट औसत निकालि सो औसत दरको सवैभन्दा नजिक रहेको दररेट लाई अनुदानको लागि आधार दररेट तोक्नुपर्नेछ। सो आधार दररेट भन्दा माथि दररेट भएका आपुर्तिकर्ता बाट अनुदानग्राहिले खरिद गरेको खण्डमा आधाररेटकै आधारमा अनुदानको रकम भुक्तानि गरिनेछ,तर आधारदररेट भन्दा कम दररेट भएको आपुर्तिकर्ता वाट खरिद गर्दा उक्त आपुर्तिकर्ताले पेश गरेको दररेटकै आधारमा अनुदान रकम भुक्तानि हुनेछ। ५) आपूर्तिकर्ताले वोलपत्र जमानत तथा कार्य सम्पन्न जमानत सार्वजनिक खरिद ऐन तथा नियमावलीनुसार पेश गर्नु पर्नेछ । १०. अनुदानको अधिकतम सीमा: यस कार्यक्रम अन्तर्गतको प्रस्तावना स्वीकृत गर्दा क्रियाकलाप अनुसार खर्च गर्न सक्ने अधिकतम अनुदान तथा निजी लगानी सम्बन्धी सीमा "कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन, २०७७)" मा व्यवस्था भए वमोजिम हुनेछ । ११. भुक्तानी प्रक्रिया: (१) सूचिकृत भएका आपुर्तिकर्ता बाट अनुदानग्राहिले आफुले रोजेको आपुर्तिकर्तावाट यन्त्र उपकरण/वीउ,वेर्ना खरिद गरि कार्य सम्पन्न गर्नुपर्नेछ र सो पश्चात केन्द्रले कार्यको जाँचबुझ गरी कार्यसम्पन्न प्रतिवेदन तयार गर्नु पर्नेछ। (२) अनुदानग्राहिले कार्य सम्पन्न प्रतिवेदन,विल भर्पाइ लगायत केन्द्रले तोकेको अन्य विवरण सहित अनुदान वापतको रकम भुक्तानी माग गर्दा केन्द्रले नियमानुसार हुने अनुदान वापतको रकम अनुदानग्राही वा निजले मञ्जुर गरेको आपूर्तिकर्तालाई भुक्तानी दिन सक्नेछ। १२. अनुगमन र नियमनः सञ्चालित कार्यक्रमहरुको अनुगमन र नियमन मन्त्रालय तथा निर्देशनालयले गर्न, Fars । संशोधन क Sa) १३. संशोधन गर्न सक्ने: मन्त्रालयले आवश्यकता अनुसार यस प्राविधिक मापदण्ड तथा सञ्चालान व्रिध्रिमो संशोधन hE क क्र २

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.