Notice Park
Babai Rural Municipality
Gen Info

३ दिने सार्वजनिक दावी विरोधको सूचना ।

३ दिने सार्वजनिक दावी विरोधको सूचना ।

Summary

यस बबई गाउँपालिका वडा नं. ७ चरकमटिया, दाङ निवासी राम बहादुर सार्कीको छोरा वर्ष २६ al oft डिल्ली बहादुर नेपाली मिति २०८३/०५/१० गते रसुवा जिल्लाको घट्टेखोला (भोटेकोशी) बाढीमा परी बेपत्ता भई सम्पर्कमा नरहेको हुनाले निजलाई बेपत्ताका विषयमा रसुवा भोटेकोशी वाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Babai Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बबई गाउँपालिका 2 (Babai Rural Municipality) उँ कार्यपालिकाको कार्यालय गाउँ कार्यपालिकाकाो कायालय (Office of the Rural Municipal Executive) हापरे दाङ, लम्बिनी प्रदेश, नेपाल पत्र संख्या: २०८३।०८४ (Hapure a) bini Province, Nepal) चलानी a: De मितिः २०८३/०७/१२ aay Sa erat ३ दिने सार्वजनिक दाँवी विरोधको सूचना यस बबई गाउँपालिका वडा नं. ७ चरकमटिया, दाङ निवासी राम बहादुर सार्कीको छोरा वर्ष २६ al oft डिल्ली बहादुर नेपाली मिति २०८३/०५/१० गते रसुवा जिल्लाको घट्टेखोला (भोटेकोशी) बाढीमा परी बेपत्ता भई सम्पर्कमा नरहेको हुनाले निजलाई बेपत्ताका विषयमा रसुवा भोटेकोशी वाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रकृया २०८३ बमोजिम प्रक्रिया अगाडि बढाइएको छ। उक्त बेपत्ता व्यक्तिको सम्बन्धमा रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका डिल्ली बहादुर नेपालीको हकमा कुनै दाबी, विरोध वा उजुरी दिनु पर्ने भए यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र यस कार्यालयमा प्रमाणसहित उपस्थित भई आफ्नो दाबी दर्ता गराउनुहुन सम्बन्धित, सबैको जानकारीका लागि यो ३ दिने सार्वजनिक सूचना जारी गरिएको छ। निहित समयसीमाभित्र कुनैपनि दाबी वा विरोध पर्न नआएमा प्रचलित कानुन बमोजिम सिफारिस तथा थप प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। pee बेपत्ता व्यक्तिको विवरणः का नाम, थरः श्री डिल्ली बहादुर नेपाली IE प्रशासकीय SHAS उमेरः वर्ष २६ . ye बुबाको नामः राम बहादुर सार्की स्थायी ठेगानाः लुम्बिनी प्रदेश, दाङ जिल्ला, बबई गाउँपालिका, वडा नं. ७, चरकमटिया घटना भएको मिति र स्थानः २०८३/०५/१०, रसुवा (भोटेकोशी बाढी) »हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार" फोन नं. ९८५७८२५४४४ र ९८५७८२५६५१ वेभसाइट: babaimun.gov.np इमेलः [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report