स्वर्णविन्दु प्रासन खुवाउने सम्बन्धी सार्वजनिक सूचना ।

Files
- d0497e75-ed24-49fc-9fd9-e1a4fc1391ab.jpgJPEG · 1653×2338 · 309 KBOpen
Key details
- Organization
- Babai Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बबई गाउँपालिका (Babai Rural Municipality) we गाउँ कार्यपालिकाको कार्यालय (Office of the Rural Municipal Executive) SS हाप्रे दाङ, प्रदेश, नेपाल पत्र संख्या: २०८३॥०८४ (Hapure Da ap? rovince, Nepal) चलानी a: ng aes गाउँ छ mri ७ मितिः २०८३/०७/१३ ed a, स्वर्णविन्द प्रासन खवाउने सम्बन्धी सार्वजनिक सचना प्रस्तुत विषयमा बबई गाउँपालिकाको आर्थिक सहयोगमा १ देखि ५ वर्षसम्मका बालबालिकाहरूका लागि "स्वर्णविन्दु प्रासन" खुवाउने कार्यक्रम सञ्चालन हुन गइरहेको हुनाले निम्न स्थान र् समयमा आफ्ना बालबालिकाहरूलाई सहभागी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। ca कार्यक्रम विवरणः Tea अर्छित are ४ ० मितिः २०८३ साल कार्तिक १६ गते 2 । : ० समयः बिहान 9:00 बजे देखि १०:०० बजेसम्म ० स्थानः नागरिक आरोग्य सेवा केन्द्र, बबई-६, पञ्चकुले, दाङ थप जानकारी तथा सम्पर्कका लागिः ० सम्पर्क व्यक्ति: बेलाराम भण्डारी (कार्यक्रम संयोजक) ० सम्पर्क नं.: ९८४७९४१३९४ "हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार" फोन नं. ९८५७८२५४४४ र ९८५७८२५६५१. वेभसाइट: babaimun.gov.np इमेल: [email protected]