ठेक्का किन नतोड्ने सम्वन्धी अत्यन्त जरुरी सूचना ।

Summary
तपसिलमा उल्लेखित निर्माण व्यवसायी यस कार्यालयसंग निम्नअनुसारको निर्माण कार्य गर्न सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगरेको हुदाँ निर्माण कार्य सम्पन्नका लागि यस अघि पनि पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समयसम्म नगरेको, कार्य सम्पन्न गर्ने तर्फ कुनै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f27faa5f-e6d7-42b2-9258-0016a8ba967f.jpgJPEG · 1653×2338 · 425 KBOpen
Key details
- Organization
- Babai Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
re बबई गाउँपालिका en ed a” 5 गाउँ Nee hee गाउँ कार्यपालिकाको कार्यालय ४४ हापुरे, दाङ " Mo mi लुम्बिनी प्रदेश, नेपाल we ३००३ तपसिलमा उल्लेखित निर्माण व्यवसायी यस कार्यालयसंग निम्नअनुसारको निर्माण कार्य गर्न सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगरेको हुदाँ निर्माण कार्य सम्पन्नका लागि यस अघि पनि पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समयसम्म नगरेको, कार्य सम्पन्न गर्ने तर्फ कुनै तदारुकता नदेखाएको/प्रयास नगरेको हुदाँ सार्वजनिक खरिद ऐन तथा नियमावली र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का किन नतोड्ने ? ठेक्का नतोड्नु पर्ने कुनै मनासिव कारण भएमा १५ दिन भित्र लिखित विश्वसनीय स्पष्टकारणसहित यस कार्यालयमा आधिकारिक प्रतिनिधि सहित उपस्थित हुन अनुरोध छ । अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा नियमावली २०६४ को नियम १२८ र ठेक्का सम्झौतको ७८८ 72.1 बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ । त 1.) BABAI/NCB/W/13/2079- | Construction of Cold Bishnu Builders Pvt.Ltd. 080 Storage Building at Bethanchowk5,Chasingkharka,Kavre Ward no 4 | _ | (० . ८ गा) छ < 22 दि " द्रग्छ/ 52 प्रमुख प्रशासकीय/ अधिकृत जोखिम'वली ३ प्रमुख प्रछतकीय अघिकृत बबई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय 8 Bee हापुरे, दाङ - ns aria (५ ५86 लुम्बिनी प्रदेश, नेपाल we ३००३ प्रकाशित मिति २०८३/०६/२ तपसिलमा उल्लेखित निर्माण व्यवसायी यस कार्यालयसंग निम्नअनुसारको निर्माण कार्य गर्न सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगरेको हुदाँ निर्माण कार्य सम्पन्नका लागि यस अघि पनि पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समयसम्म नगरेको, कार्य सम्पन्न गर्ने तर्फ कुनै तदारुकता नदेखाएको/प्रयास नगरेको हुदाँ सार्वजनिक खरिद ऐन तथा नियमावली र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का किन नतोड्ने ? ठेक्का नतोड्नु पर्ने कुनै मनासिव कारण भएमा १५ दिन भित्र लिखित विश्वसनीय स्पष्टकारणसहित यस कार्यालयमा आधिकारिक प्रतिनिधि सहित उपस्थित हुन अनुरोध छ । अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा नियमावली २०६४ को नियम १२८ र ठेक्का सम्झौतको ७८८ 72.1 बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ । क्रस ठेक्का नं. ठेक्काको नाम निर्माण व्यवसायी केफीयत 1.) BABAI/NCB/W/13/2079- | Construction of Cold Bishnu Builders Pvt.Ltd. 080 Storage Building at Bethanchowk5,Chasingkharka,Kavre Ward no 4 खम'बली प्रमुख प्रशसव कीय ३ rere