विषय विज्ञ रोष्टम सूचीका लागि निवेदन पेश गर्ने सम्वन्धी सूचना

Summary
प्रस्तुत विषयमा आ.व. २०८३।८४ को शिक्षा what संघीय wad कार्यक्रम क्रियाकलाप नं २.७.१३.३०२ अन्तर्गत विद्यालय सुपरीवेक्षण तथा शिक्षकको निरन्तर पेसागत विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका यस बबई गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले विद्यालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 25b360a1-d104-4fdd-82cf-35f240253af0.jpgJPEG · 1653×2338 · 373 KBOpen
Key details
- Organization
- Babai Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
me बबई गाउँपालिका = ae (Babai Rural Municipality) eee गाउँकार्यपालिकाको कार्यालय पिया (Office of 0८ Municipal Executive) हापुरे दाङ, लुक eer, नेपाल ति (Hapure paeEESgsle province Nepal) पत्र संख्याः २०८३।०८४ र att on १ चलानी नः विषयः- विषय विज्ञ (रोष्टर) सूचिमाका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना। प्रकाशित मितिः- २०८३।०७।१० - 2063 109/90 प्रस्तुत विषयमा आ.व. २०८३।८४ को शिक्षा what संघीय wad कार्यक्रम क्रियाकलाप नं २.७.१३.३०२ अन्तर्गत विद्यालय सुपरीवेक्षण तथा शिक्षकको निरन्तर पेसागत विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका यस बबई गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले विद्यालय सुपरिवेक्षण तथा निरन्तर पेसागत सहयोग कार्यक्रमको लागि विज्ञ समिति/विषय विज्ञ रोष्टर सूचिमा नाम दर्ता गर्न सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र निवेदन पेस गर्न हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। तपसिलः- १. मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, २. कम्तिमा स्थायी सेवा अवधि पाँच वर्ष रहेको, ३. शिक्षकको पेसागत विकास (170) तालिम, प्र.अ. व्यवस्थापन तालिम र विज्ञ समूह/रोष्टरमा रही काम गरेकोलाई विशेष प्राथमिकता दिईनेछ। / OD est अधिकृत "हाम्रो उत्पादन हाग्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार" फोन नं. ९८५७८२५४४४ र ९८५७८२५६५१ वेभसाइटः babaimun.gov.np इमेलः [email protected]