Notice Park
Devchuli Municipality
Result

लिखित र सीप परिक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

लिखित र सीप परिक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Summary

यस देवचुली नगरपालिकामा रिक्त रहेको युवा तथा खेलकुद विकास समितिको सदस्य सचिव पदमा करार सेवा मार्फत पदपूर्ति गर्न मिति २०८३।०६। १५ गते सञ्चालन गरिएको लिखित परीक्षा र कम्प्युटर सीप परीक्षणबाट अन्तर्वाताका लागि छनौट भएका निम्नानुसारका उम्मेदवारहरुको जनशक्ति पदपूर्ति छनौट समितिको मिति २०८३।०६। १५ गतेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devchuli Municipality
Industry
Local Government
Category
Result
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

oe देवचुली नगरपालिका १ ०७८-५७५३९६ प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) qa: _ गण्डकी प्रदेश, नेपाल a. rF2h २०७ aa: करे ars २०७३ मिकि८३0६:/१%..........-.------ ety ने.सं.११४६ जंलागा छट PART (सके । नतिजा प्रकाशन सम्बन्धी सूचना !!! यस देवचुली नगरपालिकामा रिक्त रहेको युवा तथा खेलकुद विकास समितिको सदस्य सचिव पदमा करार सेवा मार्फत पदपूर्ति गर्न मिति २०८३।०६। १५ गते सञ्चालन गरिएको लिखित परीक्षा र कम्प्युटर सीप परीक्षणबाट अन्तर्वाताका लागि छनौट भएका निम्नानुसारका उम्मेदवारहरुको जनशक्ति पदपूर्ति छनौट समितिको मिति २०८३।०६। १५ गतेको निर्णयानुसार वर्णानुक्रमको आधारमा नतिजा प्रकाशन गरिएको छ। परीक्षामा सफल भएका तपशिल बमोजिमका उम्मेदवारहरुले अन्तर्वाताको लागि लिखित परीक्षाको प्रवेश पत्र, शैक्षिक योग्यता तथा नेपाली नागरिकताको प्रमाणपत्र, कार्य अनुभव भए सो को सक्वल प्रमाणपत्र समेत लिई तोकिएको समय भित्र कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । विज्ञापन नं. ०१/०८३/८४ पदः युवा तथा खेलकुद विकास समितिको सदस्य सचिव तहः चौथो आवश्यक पद संख्याः १ जना सीप परीक्षणमा सहभागि संख्याः ६ - अन्तर्वाता मिति: २०८३/०६/१५ समयः दिनको ¥:00 बजे स्थानः देवचुली नगरपालिका कार्यालय लिखित र सीप परीक्षणको वर्णानुक्रम अनुसारको नतिजा सि.नं. | रोल नं. | उम्मेदवारको नाम थर बुवाको नाम ठेगाना १ १ | agit weather पप छु इमेलः [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.