दैनिक कार्यसूची २०८३-०६-१३
Summary
. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको "राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३" पेस गर्नुहुने । व्यवस्थापन कार्य . सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e6b48d01-5268-4c19-bf7e-7afb545b193c.pdfPDF · 1 page · 397 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ६४ दैनिक कार्यसूची २०८३ असोज १३ गते मङ्गलबार बिहान १०:०० बजे विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस . शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको "राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३" पेस गर्नुहुने । व्यवस्थापन कार्य . सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलेः- क) “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। ख) “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३” प्रस्तुत गर्नुहुने | . माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले:- क) “डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। ख) “डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३" प्रस्तुत गर्नुहुने । . सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। . माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। पद्म प्रसाद पाण्डेय महासचिव