समितिको अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि उपस्थित हुने सम्बन्धी सूचना
Summary
नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित छनौट तथा सिफारिश समितिबाट मिति २०८३/४/१२ मा प्रकाशित पदपूर्तिसम्बन्धी सूचना मार्फत नियुक्तिको लागि खुला आवेदन माग गरिएको र तोकिएको म्याद…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b7ac58e7-5308-4ea9-84f2-dd95940c91b4.pdfPDF · 1 page · 100 KBOpen
Key details
- Organization
- Ministry of Finance
- Industry
- Ministry
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार अर्थ मन्त्रालय नेपाल स्टक एक्स्वेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिश समितिको अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि उपस्थित हुने सम्बन्धी सूचना (प्रकाशित मितिः:- २०८३/६/१९) नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित छनौट तथा सिफारिश समितिबाट मिति २०८३/४/१२ मा प्रकाशित पदपूर्तिसम्बन्धी सूचना मार्फत नियुक्तिको लागि खुला आवेदन माग गरिएको र तोकिएको म्याद भित्र ८ (आठ) जना उम्मेदवारले आवेदन पेस गरेकोमा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६.२ बमोजिम देहाय अनुसारको संक्षिप्तसूची (shortlist) तयार गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। संक्षिप्तसूची (shortlist) मा समावेश भएका उम्मेदवारको ऐ. कार्यविधिको दफा ५ बमोजिमको दोस्रो चरणको मूल्याङ्कन (नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता) को लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा अन्तवार्ता तथा प्रस्तुतीकरण कार्यक्रम हुने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ। तपसिल सि.नं. | संक्षिप्ससूची (shortlist) मा अन्तवार्ता तथा प्रस्तुतीकरण कार्यक्रम तालिका समावेश भएका उम्मेदवारको ie नामथर ia स्थान १ श्री अनिल राज पौडेल 2063/76/23 बिहान ७.०० बजे अर्थ मन्त्रालय, नवराज सापकोटा बिहान बजे सिंहदरवार, २ | at नवराज सापकोटा २०८३%६%२३ हान ८.०० बजे काठमाडौं ३ श्री नारायण प्रसाद सापकोटा २०८३/६/२३ साँझ ५.३० बजे ( (सम्पर्क कोठा लै नम्बर:- ४१९) ४ श्री प्रतापसुवेदी २०८३%६/२३ साँझ ६.३० बजे पुनश्च, संक्षिप्तसूची (shortlist) मा समावेश भएका उम्मेदवार आफ्नो अन्तवार्ता तथा प्रस्तुतीकरणको लागि तोकिएको समय भन्दा ३० मिनेट अगाडि नै अन्तर्वार्ता स्थलमा उपस्थित हुनुपर्नेछ |