Notice Park
Mangalsen Municipality
Call for Proposals

पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा प्रस्ताव आव्हान सम्बन्धी सूचना |

पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा प्रस्ताव आव्हान सम्बन्धी सूचना |

Summary

यस कार्यालयको आ.व. २०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएको सशर्त वित्तीय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन : कार्यविधि,२०८३ बमोजिम देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजी फर्म, vert, समूह, सहकारी तथा कम्पनीहरुले यो सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mangalsen Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| & मंगलसेन नगरपालिका Pe & हु कार्यपालिकाको कार्याल _ ७ २ मंगलसेन, अछाम | R सुदूरपश्चिम प्रदेश, नेपाल » सूचना नं.:२०८३। ०८४-१५ प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२३ यस कार्यालयको आ.व. २०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएको सशर्त वित्तीय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन : कार्यविधि,२०८३ बमोजिम देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजी फर्म, vert, समूह, सहकारी तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ औं दिनको कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नुहुन आव्हान गरीन्छ। साथै रित नपुगी वा म्याद नाघी प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरीने व्यहोरा समेत जानकारी गराईन्छ । साथै निवेदन, संक्षिप्त कार्ययोजनाको ढाँचा यस कार्यालयबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीका लागि मंगलसेन नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा,९८४८६२१०००,९८४८५८६००६ मा सम्पर्क गर्न सक्नुहुनेछ। १ | रेथाने पशुपन्छीपालन प्रवर्द्धन कार्यक्रम ६ ५,५५,०००/- " ee a | तथा पिउने पानीको व्यवस्थापन सम्बन्धी कार्य, औषधी उपचार, परजिवी नियन्त्रण तथा खोप कार्य) आवश्यक कागजातहरु (क) निवेदकको नेपाली नागरीकताको प्रमाणित प्रतिलिपि, । : (@) निजी फर्म, उद्यमी, समूह, सहकारी तथा कम्पनीहरु दर्ता नवीकरण भएको कागजातको प्रतिलिपि, (ग) स्थायी लेखा नम्बर र करचुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि, (घ) समुह तथा सहकारीको हकमा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी निर्णयको प्रतिलिपि, ॥ (ङ) योग्यता, तालिम र अनुभव जनाउने कागजात | (च) वडा कार्यालयको सिफारिस £ 1 (छ) कुनै पनि कार्यालयबाट यसै प्रकृतिको कार्यका लागि विगत दुई (२) वर्ष देखि he ie @ । नलिएको स्व-घोषणा पत्र, ' alae : oe अधिकृतसातौ) ' “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दीगो पूर्वाधार - आत्मनिर्भर मंगलसेन नगरको बलियो eee सात) a वेवसाईटः www.mangalsenmun.gov.np, ईमेल: [email protected], फोन नं.: हि ३ क

Like

0

Views

1

Comments

0

Share

0

Save

Report