Notice Park
Mangalsen Municipality
Gen Info

मेलमिलाप कर्ताको सूचिमा नाम सूचिकृत एवं अध्यावधिक गर्ने सम्बन्धि सूचना |

Deadline 30 Oct 2026The deadline has passed.
मेलमिलाप कर्ताको सूचिमा नाम सूचिकृत एवं अध्यावधिक गर्ने सम्बन्धि सूचना |

Summary

प्रस्तुत बिषयमा मगलसेन नगरपालिकाको मेलमिलाप कार्यसंचालन कार्यबिधि २०७६ (पहिलो संसोधन- २०७८) को दफा ७ र द बमोजिम यस नगरपालिकामा आर्थीक बर्ष २०८३/०८४ का लागि मेलमिलापकर्ता सूचीकृत तथा अध्यावधिक गर्नुपर्ने भएको हुदाँ ईच्छुक तपाँसेल बमोजिमको योग्यता पुगेका ब्यक्तीहरुले यो सूचना प्रकाशित भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mangalsen Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(a मंगलसेन नगरपालिका छ 4 0 aaa res नगर कार्यपालिकाको pide |G (न्यायिक समिति) 1 “S अछाम नेपाल nt éf | सुदूरपश्चिम प्रदेश, ने _— SRaRe Ee ' . पत्र संख्या: २०८३/०८४ rae मितिः- २०८३।०६।२९ चलानी नं. ७. wee ने.सं.- ११४६ कौलाथ्व : बिषयः मेलमिलाप कर्ताको सूचीमा नाम सूचीकृत एवं अध्यावधिक गर्ने सम्बन्धी सूचना | १ प्रस्तुत बिषयमा मगलसेन नगरपालिकाको मेलमिलाप कार्यसंचालन कार्यबिधि २०७६ (पहिलो संसोधन- २०७८) को दफा ७ र द बमोजिम यस नगरपालिकामा आर्थीक बर्ष २०८३/०८४ का लागि मेलमिलापकर्ता सूचीकृत तथा अध्यावधिक गर्नुपर्ने भएको हुदाँ ईच्छुक तपाँसेल बमोजिमको योग्यता पुगेका ब्यक्तीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनुसूची २ बमोजिमको ढाँचामा निवेदन यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । मेलमिलाप कर्ताको योग्यता. > कम्तिमा एस.ई.ई. उतिर्ण गरेको | > पच्चिस वर्ष उमेर पुरा भएको नेपाली नागरिक । “ > मेलमिलाप सम्बन्धी कम्तिमा ४८ घण्टाको आधारभूत तालिम प्राप्त गरेको । _ > अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको | निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु : > नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | > शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि । 1 > मेलमिलाप सम्बन्धी तालिमको प्रमाण पत्रको प्रतिलिपि । > पासपोर्ट साईजको फोटो २ प्रति | > ब्लड ग्रुप | , निवेदन पेश गर्ने अन्तिम मिति र समयः २०८३ साल कार्तिक १२ गते कार्यालय समय भित्र | नोट - अनुसूची २ निवेदन यस कार्यालयबाट प्रा गर्न सकिने र थप जानकारीका लागि ९८५४८५४८९७९ मा सम्पर्क गर्नुहुन अनुरोध छ | । adi जौकला कुमारी सार्की ( उजुरी प्रशासक । 5 मंगलसेन नगरपालिका न्यायीक समिति सचिवालय "कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दीगो पूर्वाधार - आत्मनिर्भर मंगलसेन नगरको बलियो आधार " वेबसाइड,119118915611001.80४.10, इमेलः [email protected], १: ०९७-६२०१३८

Like

0

Views

0

Comments

0

Share

0

Save

Report