दावी विरोध सम्बन्धि सूचना |

Summary
यस मंगलसेन नगरपालिकाको कार्यालयबाट आज मिति २०८३।०६। २८ गते प्रकाशित “पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा लाभग्राही छनोट सम्बन्धी सूचना” बमोजिम छनोट भएका लाभग्राही तथा प्रस्तावका सम्बन्धमा कुनै व्यक्ति, कृषक, फर्म, समूह वा सरोकारवालाको कुनै दाबी-विरोध रहेको भए सोको स्पष्ट आधार, कारण तथा YE हुने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1dfeb135-ea78-47bc-a803-b97f31c67d8e.jpegJPEG · 1082×1599 · 182 KBOpen
Key details
- Organization
- Mangalsen Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS मंगलसेन नगरपालिका Po नगर कार्यपालिकाको कार्या (_ ७) मंगलसेन, अछाम Sar | Bis सुदूरपश्चिम प्रदेश, नेपाल , दाबी-विरोध सम्बन्धि सूचना क wate, कै सूचना नं.: २०८३।०८४-१८ ८ प्रकाशित मिति : २०८३।०६। २८ यस मंगलसेन नगरपालिकाको कार्यालयबाट आज मिति २०८३।०६। २८ गते प्रकाशित “पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा लाभग्राही छनोट सम्बन्धी सूचना” बमोजिम छनोट भएका लाभग्राही तथा प्रस्तावका सम्बन्धमा कुनै व्यक्ति, कृषक, फर्म, समूह वा सरोकारवालाको कुनै दाबी-विरोध रहेको भए सोको स्पष्ट आधार, कारण तथा YE हुने ठोस प्रमाणसहित यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र यस मंगलसेन नगरपालिकाको कार्यालयमा लिखित निवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको समयावधि भित्र प्राप्त दाबी विरोधका निवेदनहरू उपर आवश्यक छानबिन तथा निर्णय प्रक्रिया अगाडि बढाइनेछ। तोकिएको समयावधिभित्र कुनै दाबी-विरोध प्राप्त नभएमा प्रचलित कानुन बमोजिम कार्यक्रम सञ्चालन प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत दु 3 । the : 7 ac प्रशासकिय दि “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दीगो पूर्वाधार - आत्मनिर्भर मंगलसेन नगरको बलियो आधार" ) a बेवसाईटः www.mangalsenmun.gov.np, ईमेल: [email protected], फोन नं.: ०९७-६२०१३८