Notice Park
Mangalsen Municipality
Scholarship

छात्रवृत्ति आव्हान सम्बन्धि सुचना |

9days left
Deadline 14 Nov 2026
छात्रवृत्ति आव्हान सम्बन्धि सुचना |

Summary

प्रस्तुत विषयमा यस मंगलसेन नगरपालिकामा स्थाग्री बसोबास गरिरहेका तथा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि नगर प्रमुख उच्च प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि, २०७९ बमोजिम छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८३/०६/२२ गतेको निर्णयअनुसार तपसिलका शीर्षकमा प्राविधिक शिक्षा अध्ययनरत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mangalsen Municipality
Industry
Local Government
Category
Scholarship
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(a मंगलसेन नगरपालिका gents, ७“; नगर कार्यपालिकाको कार्या (५ क, छ, मंगलसेन, अछाम - . सुदूरपश्चिम प्रदेश, नेपाल शर et हक 0 यकययलालि ु शेरेले, SS ५ छात्रवृत्ति आव्हान सम्बन्धी सूचना सुचना न.- २०५३/%४-१९ प्रकाशित मिति:२०८३। ०६ । २९ प्रस्तुत विषयमा यस मंगलसेन नगरपालिकामा स्थाग्री बसोबास गरिरहेका तथा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि नगर प्रमुख उच्च प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि, २०७९ बमोजिम छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८३/०६/२२ गतेको निर्णयअनुसार तपसिलका शीर्षकमा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने भएकाले सम्बन्धित योग्य विद्यार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र अनुसूची- १ बमोजिमका आवश्यक कागजातहरू: संलग्न गरी यस नगरपालिकामा निवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपशिल [ कस, | | शिर्क | संख्या 1 गित कृषि on अन केहि र ia केहि । कता | ५ क | A ; खकेन्द्र cere Cort नि.प्रमुख प्रशासकीय अधिकृत निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू १). शैक्षिक योग्यता $€£,51.0 सामुदायिक विद्यालयमा अध्ययन गरेको प्रमाण पत्रको प्रतिलिपि | २) सम्वन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको र अन्य कुनै प्रकारको छात्रबृत्ति नपाएको भनि सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र । 3) सम्बन्धित वडाको स्थायी बासिन्दा र्‌ आर्थिक रुपले विपन्न भएको सिफारिस । ४) हाल सम्मका शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु। ५) अनुसुचि १ बमोजिमको निवेदन। थप जनाकारीका लागि शिक्षा शाखा सम्पर्क न.-९८४८४३५३७८ “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो पुर्वाधार - आत्मानिर्भर मंगलसेन नगरको बलियो आधार " वेवसाइट: mangalsenmun.gov.np इमेलः [email protected] फोन: 097-620138 ©

Like

0

Views

4

Comments

0

Share

0

Save

Report