व्यापार व्यावसाय संचालन तथा उपभोक्ता हित संरक्षण सम्बन्धि सूचना |

Summary
आउँदै गरेका चाडपर्वहरु (वडादशैं, दिपावली छठ)लाई मध्यनजर गर्दै मंगलसैन नगरपालिका Haha व्यापार व्यवसाय सञ्चालन गरिरहनुभएका सम्पूर्ण उद्योगी व्यवसायीहरूले आम उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राखी देहायका कार्यहरू गर्नुहुन अनुरोध गरिन्छ। व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने कार्यहरू : १. व्यवसाय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 617d279b-cf0f-40e7-8656-13e782a831de.jpegJPEG · 1022×1434 · 157 KBOpen
Key details
- Organization
- Mangalsen Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& मंगलसेन नगरपालिका नगर कार्यपालिककुक्को कार्यालय ६, शनि J 4 ra प् 00 डि sre eee Png ote yee प्रदेश, नेपाल व्यापार व्यावसाय सत्र्वालन तथा उपभोक्ता हित संरक्षण सम्बन्धि सूचना! आउँदै गरेका चाडपर्वहरु (वडादशैं, दिपावली छठ)लाई मध्यनजर गर्दै मंगलसैन नगरपालिका Haha व्यापार व्यवसाय सञ्चालन गरिरहनुभएका सम्पूर्ण उद्योगी व्यवसायीहरूले आम उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राखी देहायका कार्यहरू गर्नुहुन अनुरोध गरिन्छ। व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने कार्यहरू : १. व्यवसाय दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गर्ने। २. पसलको नाम सहितको होर्डिङ बोर्ड सबैले देख्ने गरी राखे । ३. वस्तु तथा सेवाको गुणस्तर र् नाप-तौलमा विशेष ध्यान दिने ४. सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ११ बमोजिम १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री-वितरण नगर्ने/नगराउने। शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटरभित्रका पसलबाट सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्ने/नगराउने। २. स्थायी लेखा नम्बर (PAN) अनुसार बिल जारी गर्ने र उपभोक्ताले बिल लिने प्रक्रियाको पालना गर्ने। ६. सामानको मूल्यसूची सबैले देख्ने गरी राख्ने। ७. खाद्य र अखाद्य वस्तु अलग अलग Ua! 5. अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री-वितरण नगर्ने/ नगराउने । ९, उपभोक्ताले आफूले खरिद गर्ने सामानको म्याद एकिन गरेर मात्र खरिद गर्ने। | १०. व्यवसाय सञ्चालन गर्दा पसलको नाममा बैंक खाता खोली सोही मार्फत कारोबार गर्ने। | म्याद नाघेका वा अखाद्य वस्तु भएमा छुट्टै म्याद नाघेको वस्तु HA (Expiry Zone) बनाई अलग राख्ने व्यवस्था मिलाउनुहोला। बजार अनुगमन जुनसुकै बेला हुन सक्ने भएकाले सबै व्यवसायी सजग रहनुहोला। अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका वस्तु भेटिएमा सामान जफत गरी प्रचलित कानुन बमोजिम जरिवाना समेत हुने व्यहोरा सबैको जानकारीका लागि सूचित गरिन्छ। | 2 ff: 2053/06/26 न ff प्रसाद प्रमुख प्रशासकीय अधिकृत aaa मंगलसेन नगरपालिका नगर कार्यपालिकको कार्यालय ५, शनि पि मंगलम Png ठा सुदुरपश्चिम प्रदेश, नेपाल व्यापार व्यावसाय सत्र्वालन तथा उपभोक्ता हित संरक्षण सम्बन्धि सूचना! आउँदै गरेका चाडपर्वहरु (वडादशैं, दिपावली छठ)लाई मध्यनजर गर्दै मंगलसैन नगरपालिका Raha व्यापार व्यवसाय सञ्चालन गरिरहनुभएका सम्पूर्ण उद्योगी व्यवसायीहरूले आम उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राखी देहायका कार्यहरू गर्नुहुन अनुरोध गरिन्छ। व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने कार्यहरू : १. व्यवसाय दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गर्ने | २. पसलको नाम सहितको होर्डिङ बोर्ड सबैले देख्ने गरी wal ३. वस्तु तथा सेवाको गुणस्तर र् नाप-तौलमा विशेष ध्यान दिने ४. सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ११ बमोजिम १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री-वितरण नगर्ने/नगराउने। शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटरभित्रका पसलबाट सुर्तिजन्य पदार्थको बिक्री-वितरण नगर्ने/ नगराउने | २. स्थायी लेखा नम्बर (PAN) अनुसार बिल जारी गर्ने र उपभोक्ताले बिल लिने प्रक्रियाको पालना गर्ने। . सामानको मूल्यसूची सबैले देख्ने गरी Wal . खा र् अखाद्य वस्तु अलंग अलग राखने । . अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री-वितरण नगर्ने/नगराउने। . उपभोक्ताले आफूले खरिद गर्ने सामानको म्याद एकिन गरेर मात्र खरिद गर्ने। ०. व्यवसाय सञ्चालन गर्दा पसलको नाममा बैंक खाता खोली सोही मार्फत कारोबार गर्ने | 2 20 9 0७ 9” म्याद नाघेका वा अखाद्य वस्तु भएमा छुट्टै म्याद नाघेको वस्तु HA (Expiry Zone) बनाई अलग राख्ने व्यवस्था मिलाउनुहोला। बजार अनुगमन जुनसुकै बेला हुन सक्ने भएकाले सबै व्यवसायी सजग रहनुहोला। अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका वस्तु भेटिएमा सामान जफत गरी प्रचलित कानुन बमोजिम जरिवाना समेत हुने व्यहोरा सबैको जानकारीका लागि सूचित गरिन्छ। मितिः:२०८३/०६/२६ प्रमुख प्रशासकीय अधिकृत