Notice Park
House of Representatives, Nepal
Acts & regulations

दैनिक कार्यसूची २०८३-०६-०५

Summary

सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने। विशेष समिति गठन सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठनको लागि समितिमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५७ दैनिक कार्यसूची २०८३ असोज ५ गते सोमबार दिनको १:०० बजे राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने। विशेष समिति गठन सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठनको लागि समितिमा रहनुहुने माननीय सदस्यहरुको नामावली सहितको प्रस्ताव प्रस्तुत गर्नुहुने । व्यवस्थापन कार्य माननीय महिला, बालबालिका, cia तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले “बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले:- (क) "राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि छलफल गरियोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) "राष्ट्रिय सेगा दल विधेयक, २०८३ लाई पारित गरियोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | Wa प्रसाद पाण्डेय महासचिव

Like

0

Views

0

Comments

0

Share

0

Save

Report