दैनिक कार्यसूची २०८३-०६-०८
Summary
क) “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | ख) “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३” प्रस्तुत गर्नुहुने | २. माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5bdd06a-2586-4503-8026-97fae39baab4.pdfPDF · 1 page · 394 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ६० दैनिक कार्यसूची २०८३ असोज o गते बिहीबार बिहान ११:०० बजे व्यवस्थापन कार्य १. माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले:- क) “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | ख) “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३” प्रस्तुत गर्नुहुने | २. माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव