सूचना प्रकाशन गरिएको सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा मिति २०८३ साल भाद्र १० गते रसुवा भोटेकोशी बाढीमा यस गाउँपालिकाको वडाहरुमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु परी हालसम्म वेपत्ता भईरहेको सन्दर्भमा त्यस्ता व्यक्तिहरुको विवरण, "स्वीकृत रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३" अनुसार वेपत्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0fb94c84-8adc-4eb2-b984-5726f4bb9da0.pdfPDF · 3 pages · 3.4 MBOpen
Key details
- Organization
- Ghyanglekh Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss च्याङलेख गाउँपालिका gran ere | गाउँ कार्युपल्लिकाको कार्यालय 1 पत्र सङ्ख्या : YOGR LOGY ad हायुटार, सिन्धुली चलानी नम्बर : मिति : २०८३।०७।१६ सूचना प्रकाशन गरिएको सम्बन्धमा I श्री सम्बन्धित सरोकारवाला सवै प्रस्तुत विषयमा मिति २०८३ साल भाद्र १० गते रसुवा भोटेकोशी बाढीमा यस गाउँपालिकाको वडाहरुमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु परी हालसम्म वेपत्ता भईरहेको सन्दर्भमा त्यस्ता व्यक्तिहरुको विवरण, "स्वीकृत रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३" अनुसार वेपत्ता व्यक्तिहरुको आधिकारिक विवरण एकीन गर्ने प्रयोजनार्थ मिति २०८३ साल कार्तिक १८ गते कार्यालय समयिभत्र सम्बन्धित वडा हा निवेदन पेश गर्नुहुन जानकारी गराईन्छ । मोबाइल नम्बर : ९८५४०८७८८८ वेवसाइट : https//:www.ghyanglekhmun.gov.np, इमेल : [email protected]/[email protected] CamScanner रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको माधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३.: विपद् ज्ञोखिम न्यूनीकरण तथा व्यबस्थापन कार्यकारी समितिको fa २०5३1०६1१४ गतेको . ३७ औं बैठकको निर्णय नं. ३ मा बाढीमा परी बेपत्ता व्यक्तिको आधिकारिक विबरण यकिन गर्ने, सम्बन्धमा बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले प्रमाणित गरी सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेश.गर्ने, उक्त समितिले सिफारिस गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणमा पठाउने र सो सम्बन्धी आवश्यक प्रकृया प्राधिकरणले निर्धारण गरे बभोजिम हुने निर्णय भएकोले सो को बिस्तृत प्रक्रिया देहाय बमोजिम निर्धारण गरिएको छ। (क) नेपाली नागरिकको हकमा 0 सम्बन्धित स्थानीय तहले बेपत्ता व्यक्ति यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन - पेश गर्न आहवान गरी बढीमा पाँच दिन समयावधी तोकी सार्वजनिक सूचना प्रकाशन wi २. प्रकाशित - सूचना बमोजिम बेपत्ता भएका व्यक्तिको. एकाघरका परिवारका सदस्यले Seer व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने सरकारी -कागजात वा पहिचान खुल्ने अन्य कागजात: "निज र बेपत्ता व्यक्तिको नाता प्रमाणित हुने, कागजात र सोही बाढीमा बेपत्ता भएकोः हो भन्ने स्वघोषणासहित सम्बन्धित स्थानीय तहको बडा;कार्यालयमा निवेदन दिने। -. Z “3. बेपत्ता भाएका व्यक्तिको एकाघर परिबारका सदस्य नभएकाको हकमा सम्बन्धित बडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपत्ता भएको यकिन गरी सर्जमिन - मुचुल्कासहित सम्बन्धित बडा कार्यालयमा निबेदन पेश गर्ने | re बडा समितिले प्राप्त निवेदनको जाँचबुझ गरी बेपत्ता यकिन गर्न care विपद् जोखिम न्यूनीकरण .. तथा व्यवस्थापन समितिमा तुरुन्त सिफारिस गर्ने । : १. वडा समितिबाट, सिफारिससाथ प्राप्त भएका aver व्यक्तिहरुको विवरण जाँचबुझ iO सम्बन्धित - स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन समितिले बेपत्ता यकिन गर्ने। .- ६. यकिन भएका बेपत्ता व्यक्तिको बिबरण सम्बन्धित: स्थानीय तहले दावी ब्रिरोधका लागि तीन :: दिनको म्याद दिई सार्वजनिक गर्ने। - : -७, सार्वजनिक गरिएको ' विवरणमा कसैको दावी बिरोध परेमा सम्बन्धित :-द्र्धानीय : तहले कीन दिनभित्र जाँचबुझ गरी Y यकिन बिब्र्रण सम्बन्धित बडा कार्यासथ:र जिल्ला प्रशासन कार्यालयमा पठाउने । 5 २० छौ aw oe CamScanner