Notice Park
Ghyanglekh Rural Municipality
Tender/Bids

आन्तरिक आय संकलनको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

Summary

गाउँ कार्यापालिकाको कार्यालय ) । हायुटार, सिन्धुली he meet आन्तरिक आय संकलनको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना यस घ्याङलेख गाउँपालिकाको कार्यालय हायुटार सिन्धुलीले मिति २०८३/०५/२५ गते हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित आन्तरिक आय संकलनको बोलपत्र आह्वानको सूचना बमोजिम निर्धारित मितिभित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghyanglekh Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

घ्याङलेख गाउँपालिका itis गाउँ कार्यापालिकाको कार्यालय ) । हायुटार, सिन्धुली he meet बागमती प्रदेश, नेपाल आन्तरिक आय संकलनको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सूचना प्रकाशित मिति : २०८३/०६/२३ यस घ्याङलेख गाउँपालिकाको कार्यालय हायुटार सिन्धुलीले मिति २०८३/०५/२५ गते हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित आन्तरिक आय संकलनको बोलपत्र आह्वानको सूचना बमोजिम निर्धारित मितिभित्र दर्ता भएका बढाबढमा सहभागी बोलपत्रदाताहरुमध्ये तपसिल बमोजिमको बोलपत्रदाताको अधिकतम मूल्यांकित सारभूतरुपमा प्रभावग्राही देखी स्वीकृतिको लागि छनौट गर्ने निर्णय भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा (२७)को उपदफा (२) र दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिलः- कामको विवरण र ठेक्का न. छनौट भएका बोलपत्रदाता। कबोल रकम 'को नाम, ठेगाना (मु.अ.कर सहित) रु. Internal Revenue Collection of Extraction, Ghyanglekh Nirman Collection and Sales of River Bed Materials of Sewa, Kamalamai २८.१०.०००।- Ghyanglekh River at Ghyanglekh Rural Municipality-06, te Municipality GHRM/REVENUE/07/083/084 Sindhuli a a. प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report