Notice Park
Ghyanglekh Rural Municipality
Vacancy

निशुल्क लाेकसेवा /शिक्षकसेवा आयाेगकाे तयारी कक्षा संचालन सम्बन्धी सूचना।

निशुल्क लाेकसेवा /शिक्षकसेवा आयाेगकाे तयारी कक्षा संचालन सम्बन्धी सूचना।

Summary

यस घ्याङलेख गाउँपालिकाको आयोजनामा आ.व. २०८२/०८३ को स्वीकृत नीति तथा कार्यक्रम र बजेट अनुसार गाउँपालिका भित्रका इच्छुक युवा तथा युवतिहरुका लागि निशुल्क लोकसेवा/शिक्षकसेवा तयारी कक्षा सज्चालन भइरहेकोमा उक्त सम्झौताको समयावधि समाप्त हुने चरणमा रहेको कारणले गर्दा चालू आ.व. २०८३।०८४ मा समेत पुनः नवीकरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghyanglekh Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड घ्याङलेख गाउपालिका ० eer ay ७ prior Lorn, SKE गाउँ werent ”” क हायुटार सिन्धुली त 0 00 सूचना प्रकाशित मितिः २०८३।०७।१७ सूचना नं.- ०५ यस घ्याङलेख गाउँपालिकाको आयोजनामा आ.व. २०८२/०८३ को स्वीकृत नीति तथा कार्यक्रम र बजेट अनुसार गाउँपालिका भित्रका इच्छुक युवा तथा युवतिहरुका लागि निशुल्क लोकसेवा/शिक्षकसेवा तयारी कक्षा सज्चालन भइरहेकोमा उक्त सम्झौताको समयावधि समाप्त हुने चरणमा रहेको कारणले गर्दा चालू आ.व. २०८३।०८४ मा समेत पुनः नवीकरण गरी कक्षा निरन्तर सञ्चालन गर्ने भएकाले यस गाउँपालिका क्षेत्रभित्र स्थायी वसोवास गरेका इच्छुक व्यक्तिहरुले निःशुल्क लोकसेवा/शिक्षकसेवा (सङ्घीद/प्रादेशिक लीकसैवा आयोगबाट विज्ञापन gt र संगठित संस्थाको विभित्र पदहरु समैतु) तयारी कक्षा सञ्चालनमा सहभागी हुन तपसिलको क्यू,आर. कोड मार्फत आफ्नी नाम दर्ता गर्नु/गिराउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। आवश्यक कागजातहरुः १. नेपाली नागरिकताको प्रमाणपत्र २. शैक्षिक योग्यता र आवश्यक प्रमाणपत्रहरु बीटः सहभागीहरुको उमेरको Ba: निवेदन दिने अन्तिम मिति सम्म १८ बर्ष पुरा भई ९९ बर्ष बनाषेको FIAT) तर महिला तया अपङ्गको हकमा १८ बर्ष पुर भई 80 बर्ष नबाषेको हुढुपर्नेछ। - eww तयारी कक्षा अबलाईव विधि मार्फत सञ्चालब भईरहेको छ र भावी कक्षाहरु पनि अनलाईन विधि मार्फत बै सज्चालबहुनेछ। > कप जावकारीको लागि: १८६०२१९४६८ ai) rar “ite 1101: 47 ॥//0०७:४००८७.७००६/७:८0/770/0/77070/2707/:4/00/७०८/६/.७८//४०/१५८6८५४/॥८।४274 OGOIXbHZxBK VUE Jj3zF PigA/viewform fusp=dialog VUEJi3zFPigA/viewform Pusp=dialo, \ EY दातारामप्थि // प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report