प्रतियोगिता सञ्चालन सम्बन्धी सूचना ।
Summary
vaste गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रवर्दन, युवाहरूमा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि तथा आपसी सद्वाव, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले दोस्रो पालिकास्तरीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 35995c7b-85ad-4145-b883-8e6d8683dbfc.pdfPDF · 3 pages · 324 KBOpen
Key details
- Organization
- Ghyanglekh Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ८“ च्याङलेख गाउँपालिका 2 खेलकुद विकास समिति mete बाग्मती प्रदेश, नेपाल wen पत्र सङ्ख्या २०८३ | ory हायुटार, सिन्धुली aA: मितिः२०८३।०६।१२ सूचना fava: दोस्रो पालिका स्तरीय (दशैँ कप-२०८३)महिला तथा पुरुष फुटबल एवं भलिबल प्रतियोगिता सञ्चालन सम्बन्धी सूचना । vaste गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रवर्दन, युवाहरूमा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि तथा आपसी सद्वाव, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले दोस्रो पालिकास्तरीय . महिला तथा पुरुष फुटबल एवं भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हुँदा इच्छुक खेलाडी तथा खेलकुद टोलीहरूलाई सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल १. प्रतियोगिताको नाम : दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिता(दशैँ कप-२०५८३) | २. सञ्चालन हुने खेलहरू : क) पुरुष फुटबल ख) पुरुष भलिबल ग) महिला फुटबल घ) महिला भलिबल ३. प्रतियोगिता सञ्चालन हुने मिति : २०८३ साल असोज ३०, ३१ र कार्तिक १ गते । ४. प्रतियोगिता सञ्चालन स्थल : पालिका खेल मैदान, डुम्री । ५, टिम दर्ता गर्ने अन्तिम मिति : २०८३ साल असोज २९ गते बेलुका ५:०० बजेसम्म ६. सहभागी हुन पाउने : घ्याङलेख गाउँपालिकाभित्रका सम्वन्धित खेलाडी तथा खेलकुद टोलीहरू। पुरस्कार विवरण क) पुरुष फुटबलतर्फ : प्रथम पुरस्कार : रु.४०,०००।-- शिल्ड«्मेडल-प्रमाणपत्र द्वितीय पुरस्कार : रु.३०,०००।-- शिल्ड»मेडल-प्रमाणपत्र ay . तृतीय पुरस्कार : रु.२१:०००।- fires ea प्रमाणपत्र ae _ Sa re इमेल : ito. [email protected] मोबाइल नम्बर: ९८६२६३०९९३ Ss) स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद घ्याङलेख गाउँपालिका af खेलकुद बिकास समिति Rites ० जु बाग्मती प्रदेश, नेपाल पत्र Wem. २०८३ | ०८४ हायुटार, सिन्धुली a: ROTOR ख) पुरुष भलिबलतर्फ : प्रथम पुरस्कार : रु. ३०,००० ।--शिल्ड«मेडल«प्रमाणपत्र द्वितीय पुरस्कार : रु.२०,०००1-- शिल्ड«मेडल-«प्रमाणपत्र तृतीय पुरस्कार : रु.१०,०००।-- शिल्ड, मेडल« प्रमाणपत्र ग) महिला फुटबलतर्फ : प्रथम पुरस्कार : रु.२५,०००।-- शिल्ड«मेडल-प्रमाणपत्र द्वितीय पुरस्कार : रु. २०,००० ।- शिल्ड, मेडल.प्रमाणपत्र तृतीय पुरस्कार : रु.१५,०००।-- शिल्ड,मेडल५प्रमाणपत्र घ) महिला भलिबलतर्फ : प्रथम पुरस्कार : रु.२०,०००।-- शिल्ड«मेडल.प्रमाणपत्र द्वितीय पुरस्कार : रु.१५,०००।-- शिल्ड«मेडल-प्रमाणपत्र तृतीय पुरस्कार : रु.१०,०००।-- शिल्ड,मेडल,प्रमाणपत्र प्रतियोगिताका नियम तथा सर्तहरू १. प्रतियोगिताका सबै खेलहरू नकआउट (Knockout) विधिबाट सञ्चालन गरिनेछ। २. प्रतियोगितामा घ्याङलेख गाउँपालिकाभित्रका सम्बन्धित खेलाडी तथा टोलीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। ३. प्रत्येक टोलीले तोकिएको समयभित्र अनिवार्य रूपमा आफ्नो टोली दर्ता गराइसक्नुपर्नेछ। तोकिएको समयपछि प्राप्त हुने टिम दर्ता स्वीकार गरिने छैन। ४. टीम दर्ता गर्दा सहभागी खेलाडीहरूको अनलाइन वा भौतिक रुपमा नामावली तथा आवश्यक परिचय खुल्ने कागजात पेस गर्नु पर्नेछ। ५. एउटै खेलाडीले एउटै खेल विधामा एकभन्दा बढी टोलीबाट सहभागिता जनाउन पाउने छैन। ६. खेलाडीको परिचय, स्थानीयता वा सहभागिताका सम्बन्धमा विवाद उत्पन्न भएमा सम्बन्धित प्रमाणका आधारमा आयोजक समितिले आवश्यक निर्णय गर्नेछ। ७. खेल सञ्चालनका क्रममा रेफ्री/निर्णायकको निर्णयलाई सम्मान गर्नुपर्नेछ। निर्णयप्रति अनुशासनहीन व्यवहार वा विवाद सिर्जना गर्न पाइने छैन। ८. खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा टोलीका सदस्यहरूले खेलकुदको मर्यादा, अनुशासन र खेल भावना = राख्नु पङ्गेछ। es ला) SS, Cas Sa ge मोवाइल नम्बर : ९८६२६३०९९३ इमल : ito.ghyanglekhkhelkudbikashsam [email protected]