थप विज्ञ सूचिकृतका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
Summary
उपर्युक्त सम्वन्धमा यस पालिका भित्र विद्यालयहरुमा शिक्षक,प्रशिक्षक तथा कर्मचारी पदपुर्ती गर्न यस अघि सूचिकृत भएका विज्ञ बाहेक थप विषय विज्ञ आवश्यक भएकाले इच्छुक तपसिलका योग्यता पुगेका विषय विज्ञले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस पालिकामा आबेदन पेस गर्न सूचना प्रकाशन गरिएको छ । ; sft…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c55bc172-fc1c-4fb1-9f2f-20c1be0fe862.pdfPDF · 1 page · 194 KBOpen
Key details
- Organization
- Ghyanglekh Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धनि चघ्याङलेख गाउँपालिका gaa hrm गाउं & ८ ) गाउँ कार्यपाङ्चि्कुक्रो कको कार्यालय "डट पत्र सङ्ख्या:-२०८३ | ०८४ (शिक्षा) ome 4 हायुटार, सिन्धुली सूचना नम्बर; OKT १ eee मितिः:२०८३।०७।१० वेषयः-थप विज्ञ सूचिकृतका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना | उपर्युक्त सम्वन्धमा यस पालिका भित्र विद्यालयहरुमा शिक्षक,प्रशिक्षक तथा कर्मचारी पदपुर्ती गर्न यस अघि सूचिकृत भएका विज्ञ बाहेक थप विषय विज्ञ आवश्यक भएकाले इच्छुक तपसिलका योग्यता पुगेका विषय विज्ञले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस पालिकामा आबेदन पेस गर्न सूचना प्रकाशन गरिएको छ । ; sft: १.आवश्यक योग्यता- क्रस, तह | आधारभूत तह (१- | स्नातक योग्यता भएका कम्तीममा स्थायी सेवा १ वर्ष सहित ३ वर्षको अनुभव ५) स्वीकृत भएको नि.मा.शि. वा स्नातक योग्यता भएका प्रा.शि.द्वतीय र सबैमा कार्य अनुभव भएको । २ आधारभूत तह (६- | स्नातक योग्यता भएका स्थायी सेवा १ वर्ष सहित ३ वर्षको अनुभव भएको ८) स्वीकृत सम्वन्धित विषयको मा.शि. वा कम्तीमा ५ वर्ष स्नाकोत्तर योग्यता भएका सम्बन्धित विषयका स्थायी नि.मा.शि. र कार्य अनुभव भएको | Ba माध्यमिक तह (९- | कम्तिममा स्नातक योग्यता भएका स्थायी सेवा १ वर्ष सहित ३ वर्षको अनुभव १०) eq भएको सम्वन्धित विषयको मा.शि. र कार्य अनुभव भएको | | ¥ माध्यमिक तह | कम्तीममा स्नातकोत्तर योग्यता भएका स्थायी सेवा १ वर्षको अनुभव भएको (११-१२) स्वीकृत | सम्वन्धित विषयको मा.शि.द्वतीय र कार्य अनुभव भएको | | ५ मूख्य प्र.तथा | सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर/स्नातक तह उत्तीर्ण गरी प्रशिक्षक- प्राध्यापक/उपप्राध्यापक/वरिष्ठ प्रशिक्षक पदमा कम्तिमा एक वर्ष कार्यरत रहेको बालीविज्ञान | ६ लेखा सहायक सम्वन्धित विषयको मा.शि स्थायी वा सोही विषय अन्तर्गत उ.मा.शि.अनुदानमा कार्यरत र कार्य अनुभव भएको । ७ अन्य प्रा.शि.स्थायी ५ वर्ष वा नि.मा.शि.अस्थायी/राहत वा मा.शि.अस्थायी/राहत र कार्य अनुभव भएको । २. दरखास्तका साथ पेश गर्नु पर्ने कागजातहरु : > सम्पर्क नं. सहितको निवेदन, > नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, > शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, aa, सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र सबै कागजातको क्रमिक स्क्यान por rile [email protected] पालिकाको इमेल ठेगाना मार्फत पनि आवेदन पेस गर्न सकिने छ > अध्यापन अनुमति प्रमाणपत्रको प्रतिलिपि, > अनुभव विवरण उल्लेख सहितको वायोडाटा, मोबाइल नम्बर: ९८५४०८७८८८ बि वेवसाइट : https//:www.chvanelekhmun.sov.nn इमेलः infAchvanalabhwin anes malin bene