Notice Park
Ghyanglekh Rural Municipality
Vacancy

1 प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धमा। असोज २७, २०८३, मंगलबार १९:३६

Summary

प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धमा । शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) को परिच्छेद-१७ बमोजिम यस गाउँपालिका अन्तर्गतका देहायका सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकोले नियम-९३ (२) र (रक) बमोजिम सम्बन्धित विद्यालय तथा स्थानीय तह/जिल्ला भित्रका जुनसुकै…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghyanglekh Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 चघ्याङलेख गाउँपालिका intel गाउँ कार्यपार्लिवैैकी: कार्यालय © पत्र सङ्ख्या:-२०८३ | ०८४ (शिक्षा) erat हायुटार, सिन्धुली RCE री मितिए०८३/०६०२७ ges. क? सा २०» मिति:२००८३/०६/२७ प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धमा । (प्रकाशित मितिः २०८३/०६/२७ - प्रथम पटक) शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) को परिच्छेद-१७ बमोजिम यस गाउँपालिका अन्तर्गतका देहायका सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकोले नियम-९३ (२) र (रक) बमोजिम सम्बन्धित विद्यालय तथा स्थानीय तह/जिल्ला भित्रका जुनसुकै बिद्यालयमा कार्यरत स्थायी शिक्षकहरुका लागि आवेदन दिनेगरी गाउँ शिक्षा समितिको मिति २०८३।०६। २६ गतेको निर्णयानुसार मिति २०८३ साल कार्तिक १६ गते सम्म (२१ दिन भित्र) ऐ.नियमावलीको अनुसूची-१३ बमोजिम उल्लेखित छनौटका आधारहररु अनुसारको पूर्ण आवश्यक कागजात सहित सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति/विद्यालय प्रशासन समक्ष आवेदन पेश गर्नुहुन अनुरोध छ। & विद्यालयहरूको विवरणः(प्रथम चरण) १ श्री मा.वि. अमले घ्याङलेख-१, सिन्धुली माध्यमिक(१-१२) २ श्री af, बछिउँटार घ्याङलेख-१, सिन्धुली आधारभूत(१-५) ३ श्री आ.वि. देविस्थान भन्ज्याङ घ्याङलेख-१, सिन्धुली आधारभूत(१-३) ४ श्री शारदा मा.वि. Fe घ्याङलेख-२, सिन्धुली माध्यमिक(१-१०) ५ श्री नेत्रकाली मा.वि. तामाजोर घ्याङलेख-३, सिन्धुली माध्यमिक(१-१२) ६ श्री जनप्रेमी आ.वि. सोलाभञ्ज्याङ घ्याङलेख-३, सिन्धुली आधारभूत(१-५) ७ श्री आ.वि. लप्सेञ्ज्याङ घ्याङलेख-३, सिन्धुली आधारभूत(१-५) 5 श्री सूर्योदय आ.वि. पाँचघरे घ्याङलेख-३, सिन्धुली आधारभूत(१-३) ९ श्री सरस्वती आ.वि. आरुबोट घ्याङलेख-३, सिन्धुली आधारभूत(१-३) १० श्री आ.वि. कोल्टार घ्याङलेख-३, सिन्धुली आधारभूत(१-८) ११ श्री जनजागृति मा.वि. गोपे घ्याङलेख-४, सिन्धुली माध्यमिक(१-१२) १२ श्री आ.वि. चौकीडाँडा घ्याङलेख-४, सिन्धुली आधारभूत(१-३) (BX Wo ७ मोबाइल नम्बर: ९८५४०८७८८द८ ne” x st” वेवसाइट : https//:www.ghyanglekhmun,gov.np, ZA [email protected]/[email protected] ; घ्याङलेख गाउँपालिका ..., Ss) Ae ap hry 1 pee ¢ “6 गाउँ कार्यपालिकाको का 10. | पत्र सङ्ख्या:-२०८३ । ०८४ (शिक्षा) २०'होयुटार, सिन्धुली १३ श्री नेत्रकाली आ.वि. बन्दिपुर घ्याङलेख-४, सिन्धुली आधारभूत(१-५) १४ श्री लक्ष्मी आ.वि. भोटथुम घ्याङलेख-४, सिन्धुली आधारभूत(१-५) १५ श्री सिद्धार्थ आ.वि, आहाले घ्याङलेख-४, सिन्धुली आधारभूत(१-३) १६ श्री मुक्ति आ.वि. बोक्से घ्याङलेख-४, सिन्धुली आधारभूत(१-३) १७ श्री नेत्रकाली मा.वि. आँपडाँडा रामपुर घ्याङलेख-५, सिन्धुली माध्यमिक(१-१२) १८ श्री बागेश्वरी आ.वि. बाघखोर घ्याङलेख-५, सिन्धुली आधारभूत(१-३) १९ श्री शान्तेश्वरी आ.वि. रामपुर भन्ज्याङ घ्याङलेख-५, सिन्धुली आधारभूत(१-४) २० श्री भानु आ.वि. सिङ्पाल घ्याङलेख-५, सिन्धुली आधारभूत(१-५) २१ श्री जनप्रेमी आ.वि. बुदुमचुली घ्याङलेख-५, सिन्धुली आधारभूत(१-३) ५. प्रधानाध्यापक पदमा दरखास्त दिनका लागि आवश्यक थप विवरणःनिवेदकले पेस गर्ने विद्यालय विकास प्रस्तावमा देहायका विषयवस्तु समावेश स्लाइड प्रस्तुतीकरण तयार गर्नु पर्नेछ । १.विद्यालयको वर्तमान अवस्था विश्लेषण र 59/07 विश्लेषण: २.दीर्घकालीन सोच, ५ वर्षे लक्ष्य तथा रणनीतिक उद्देश्यहरू: ३. शैक्षिक गुणस्तर तथा विद्यार्थी सिकाइ उपलब्धि (सि.उ.) सुधार योजनाः ४. भौतिक पूर्वाधार, प्रविधि acr तथा सुरक्षित विद्यालय वातावरण विकासः ५. अतिरिक्त क्रियाकलाप र विद्यार्थीको सर्वाङ्गीण बिकासः ६, आर्थिक स्रोत सङ्कलन, परिचालन तथा वित्तीय सुशासनः ७ ७.समुदाय, अभिभावक तथा सरोकारवालासँगको समन्वय र साझेदारीः eo ८. वार्षिक कार्यसम्पादन सूचकहरू (115) तथा अनुगमन मूल्याङ्कन प्रणाली: (4 ne )” मोबाइल नम्बर: ९८५४०८७८८द वेवसाइट https//:www.ghyanglekhmun.gov.np, इमेलः [email protected]/ito.chyanelekhmun@email com

Like

0

Views

3

Comments

0

Share

0

Save

Report