सूचना प्रकाशन गरिएको सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा आर्थिक बर्ष २०८३/०८४ को लागि स्वीकृत योजना तथा कार्यक्रम अनुसार यस घ्याङलेख गाउँपालिकाको ७५ बर्षमाथिका वृद्धवृद्धहरूको लागि हिडडुल गर्न सहजताको लागि लट्ठी साथै जाडो महिनामा शरिरलाई न्यानो बनाउने प्रयोजनार्थ ओढ्ने वितरण कार्यक्रम विभिन्न वडामा गई टोल तथा जनताको घरदैलोमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ff4bc285-d34b-4580-bedf-443b193620d8.jpgJPEG · 1098×1562 · 151 KBOpen
Key details
- Organization
- Ghyanglekh Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँपालिका — => 5 fen" घ्याङलेख गाउँपालिका — j ee >> CRI g5an peeve S&S — गाउँ ae Poy गाउँपालिकी गाउँ orate eee कार्यालय रि पत्र सङ्ख्या : २०८३/०८४ am HER खिल SOR: yO EN मिति: २०८३/०७/१६ नम्बर: 4 Vo a nn co 2053/00/49 श्री सम्बन्धित सरोकारबाला सबै | बिषय :- सूचना प्रकाशन गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा आर्थिक बर्ष २०८३/०८४ को लागि स्वीकृत योजना तथा कार्यक्रम अनुसार यस घ्याङलेख गाउँपालिकाको ७५ बर्षमाथिका वृद्धवृद्धहरूको लागि हिडडुल गर्न सहजताको लागि लट्ठी साथै जाडो महिनामा शरिरलाई न्यानो बनाउने प्रयोजनार्थ ओढ्ने वितरण कार्यक्रम विभिन्न वडामा गई टोल तथा जनताको घरदैलोमा जनप्रतिनीधिहरु बाट वितरण गर्ने कार्यक्रमको सुभारम्भ भएकाले कार्यक्रम अनुसारको लाभग्राहीहरुले स.क.अ. राज कुमार लोको मो.नं. ९०६२६३१०८३ मा सम्पर्क गरि थप जानकारी लिनुहुन साथै सामाग्रीहरु लिई लाभ ees TOR गरिन्छ । ०००३ दाताराम प्याकुरेल प्रमुख प्रशासकीय अधिकृत मोबाइल नम्बर : ९८५४०८७८८८ वेबसाइट htt ps/7;www.ghyanglekhmun.gov.np, इमेल ‘[email protected]/[email protected]