Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने सूचना ।

27days left
Deadline 2 Dec 2026

Summary

तपसीलमा उल्लेखित शेयरधनीको मृत्यु भएकोले निजको नाममा रहेको शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको श्रीमान नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसील बमोजिमका शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने सूचना तपसीलमा उल्लेखित शेयरधनीको मृत्यु भएकोले निजको नाममा रहेको शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको श्रीमान नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसील बमोजिमका शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसील : wa मृतकको शेयरधनीको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको शेयर शेयर कम्पनीको नाम प्रमाणपत्र नं. संख्या १. | नामः मुना प्रधान नामः निरज प्रधान मध्य भोटेकोशी स्व्थ्द १०० बाबुको नाम: मान बहादुर बाबुको नाम: भिम बहादुर | जलविद्युत कम्पनी प्रधान प्रधान लिमिटेड पतिको नाम: निरज प्रधान बाजेको नाम: शन्ति प्रधान स्थायी ठेगाना: वाह्रविसे-०७, स्थायी ठेगानाः सिन्धुपाल्चोक मृतकसँगको नाता: श्रीमती शेयरधनी नं: २८४८ हितग्राही परिचय नं.१३०११२०००३१४९८९३ ret] 900 Global IME Capital Limited बलोबल जाइएमई क्यापिटल लिमिटेड ———— GROW WITH US ग्लोबल आइएमई क्यापिटल लिमिटेड लक्ष्मणबाबु भवन (पहिलो तल्ला) नक्साल, काठमाण्डौं । फोन नं. ५९७०१३% फ्याक्स नं. ४५४५७०२ E-mail:[email protected] URL: www.globalimecapital.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report