Death Notice (Please click to download)
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- af8654ff-9ef1-48de-8734-40bddcc34860.pdfPDF · 1 page · 206 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। ma मृतकको विवरण हकदाबी गर्नेको विवरण कम्पनीको | शेयरधनी | प्रमाणप शेयर नाम नं. aq. | er : नाम : मोहन बेल्बासे नाम :सुजन कार्की ग्रामिण २३०३४ ३०२ ३१९ बाबुको नाम : मिन बहादुर सिंह बेल्बासे बाबुको नाम : चेतमान कार्की विकास बाजेको नाम : लोक बहादुर बेल्बासे बाजेको नाम : विर बहादुर कार्की लघवित्त स्थायी ठेगाना : कपिलवस्तु -३, बुद्ढबाटीका | स्थायी ठेगाना : कपिलवस्तु -३, बित्तीय संस्था बुद्दबाटीका लिमिटेड मृतकसँगको नाता : श्रीमान् Wes हितग्राही परिचय नं. (संस्थापक) १२०११०००००३७८ २७१ कूलकित्ता ३१९ शेयर रजिष्ट्रार : प्रभु म्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं फोन :०१-४१६९१०० E-mail: [email protected] Website: www.prabhucapital.com _ pRrasbhu CAPITAL (A Subsidiary of Prabhu Bank Ltd.)