Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

Death Notice (Please click to download)

34days left
Deadline 9 Dec 2026

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल क्र.स | मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको कम्पनीको नाम शेयर संख्या ॥ नामः लक्ष्मी स्थापित नामः किरण कुमार स्थापित ग्लोबल आइएमई वैंक लि. (GBIME) ५०६ बाबुको नामः कृष्ण लाल ताम्राकार बाबुको नामः पुर्ण विश्वकर्मा स्थापित | महालक्ष्मी विकास बैंक लि. (MLBL) १४७ श्रीमानको नामः पुर्ण विश्वकर्मा स्थापित स्थायी ठेगानाः १९, ललितपुर हितग्प्रही परिचय नं-१३०१०९००- ००१४४९७६) बाजेको नामः पुर्ण बहादुर स्थापित | नैपाल दुरञ्चार कम्पनी लि. (NTC) १२० स्थायी ठेगानाः १९, ललितपुर नाता: छोरा (हितग्ग्रही परिचय नं-१३०१०९००- 009% ¥&5%) Siddhartha सिद्धार्थ क्यापिटल लिमिटेड Capital Limited Investing happiness पो.व.नं.२१२००, नारायणचौर, नक्साल काठमाण्डौ, फोन नं. ४५२०९२४/ ४५२०९२५ HATA नं. ४५२०९२९ इमेल:501(005100119111190910191.0011 वेव साइट: www.siddharthacapital.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report