Death Notice (Please click to download)
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीका शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d02c8cb4-a1d3-4238-bc38-6efb8c6ed534.pdfPDF · 1 page · 64 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीका शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग हकदाबी सम्वन्धी ३५ दिने अत्यन्त जरुरी सूचना बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । क्त. | मृतकको नाम र हितग्राही हकदावी गर्नेको नाम र शेयर रहेको शेयर सं |न हितग्राही नं कम्पनीको नाम संख्या नामः बिमला अधिकारी नामः पर्शुराम अधिकारी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १२० बाबुको नामः हर्क बहादुर खत्री बाजेको नाम: बिर सिंह खत्री स्थायी ठेगाना: काठमाण्डौं बाबुको नाम: पदम बहादुर अधिकारी बाजेको नाम: बुद्धिमान अधिकारी स्थायी ठेगाना: काठमाण्डौं मृतकसँगको नाता: श्रीमान हितग्राही खाता नं- १३०११००० | हितग्राही खाता नं- ००५२३९४१ १३०११००० ००५२४१२८ NMB CAPITAL योजना व्यवस्थापक डिपोजिटरी एनएमबि क्यापिटल एनएमबि क्यापिटल लिमिटेड बालुवाटार, काठमाण्डौं फोन नं. ०१-४५३७९६०/६३/६४